१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

लुम्बिनी प्रदेश: सर्वोच्चद्वारा ‘हकदैया’को प्रश्न, संसद बिशेष अधिवेशन खारेजीको रिट अस्वीकार

सर्वोच्चले उक्त मुद्धाका सरोकारवाला नभएका कारण मुद्धा दर्ताका लागि अस्वीकार गरेको एमाले लुम्बिनी प्रदेशसका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

कांग्रेसद्वारा अध्यादेश अस्वीकारका लागि सूचना पेश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा बैठकमा पेश गरेका अध्यादेश अस्वीकारका लागि सूचना पेश गरेको छ।

आयातित व्यवस्था अस्वीकार्य

नेपालका लागि भारतका पूर्वराजदूत, नेपालसँग सीमा जोडिएको बिहार राज्य पटनाका मूल निवसी तथा भारतका पूर्वविदेश सचिव श्याम शरणको भारतको प्रतिष्ठित अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसको मे २९ को अनलाइन संस्करणमा ‘इन्डिया मस्ट इन्गेज विथ नेपाल – विदाउट इन्टरभेनिङ’ शीर्षकमा एक लेख प्रकाशित भएको छ।

लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्।

बस्न्यातलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई बन्दी प्रत्यक्षीकरणअन्तर्गत परेको रिट निवेदनअन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेको छ।

ओली नेतृत्वको केन्द्रीय सदस्य बस्न प्रदेश सांसद र जिल्ला सचिवको अस्वीकार

खोटाङका नेकपाका दुई नेताले अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेका छन्। १ नम्बर प्रदेशकी सांसद एबं नेकपाका प्रदेश कमिटि सदस्य उषाकला राई र नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले सामाजिक सञ्जालमार्फत ओली समूहको केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका छन्।

रुसी खोप परीक्षणमा भारतको अस्वीकार

कोरोना भाइरसविरुद्ध परीक्षण भइरहेको रुसी खोप ‘स्पुतनिक भी’लाई भारतले परीक्षण अनुमति दिन अस्वीकार गरेको छ।

चिनियाँ रेडक्रसद्वारा ८५ करोड युआन सहयोग स्वीकार

चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म करिब ८५ करोड युआन (झन्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर)को सामाजिक सहयोग स्वीकार गरेको शनिबार जनाएका छन् ।

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन्

‘आणविक भट्टी अस्वीकार्य’

‘औद्योगिक विकास तथा समृद्धिको नाममा ऊर्जामूलक उद्योगको आडमा ऐनले व्यवस्था गर्न खोजेको आणविक ऊर्जा, युरेनियममा आधारित ऊर्जा उत्पादन गर्नेजस्ता अन्यन्तै जोखिमपूर्ण उद्योग आफूहरुलाई कदापी स्वीकार्य छैन,’

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्न पाइँदैनः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संविधानलाई सबैलाई ठाउँ दिए पनि संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जाने कुनै पनि कुरा स्वीकार्य नहुने बताएका छन्।

बेलद्वारा म्युनिख जान अस्वीकार

पछिल्लो केही सातायता बेल ला लिगा क्लबसँगको सम्झौतामा पूर्णविराम लगाउँदै चिनिया क्लब ज्याङ सु जाने खबर सार्वजनिक भए पनि रियालले आइतबार बेलको अनुबन्धन प्रक्रिया रद्द गरेको थियो ।

जग्गा हडपे, कसुर अस्वीकार

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा अहिले भूमाफिया, व्यापारी, नेतादेखि ‘पहुँचवाला’ को नाममा गइसकेको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार ललितानिवासको जग्गासम्बन्धी लालपुर्जा र सम्पूर्ण भोगाधिकार अहिले व्यक्तिका नाममा छ।

आर्सनल कप्तानद्वारा अमेरिका भ्रमण अस्वीकार

आर्सनलका कप्तान लाउरेन्ट कोस्चिल्नेले प्री सिजनका लागि निर्धारित अमेरिका भ्रमण अस्वीकार गरेका छन्। ३३ वर्षे फ्रान्सेली रक्षकको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यपछि सकिँदै छ। कोस्चिल्नेले नयाँ सिजनका लागि फ्रान्सेली क्लब बोरड्युक्स, रिनेश र लियोनसँग छलफलमा रहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्