२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मौरी

म हिंडेकै बाटो तिमीले हिंड्नुपर्छ भने मैले कुल्चेकै डोबलाई तिमीले कुल्चिनुपर्छ भने हामी बिचको असमानता खै कहाँ रहन्छ र?

राजी

स्वदेशी बादलहरूबारे गहिरो अनुसन्धान गरे। अन्तिम प्रयासका लागि पुनः मिटिङ बसे। सबैलाई एकान्तमा लगियो। केही शब्द सुनाइयो। यो सुन्नेबित्तिकै सबैको अनुहार हँसिलो भयो। विदेशी बादलहरूको मनमा च्वास घोच्यो। - कस्तो विडम्बना, सेवाका लागि बर्सिन पनि कमिन बाँडेर राजी गराउनुपर्ने?

कहर

परन्तु रगतको रङ रातो छ आँसुको रङ पानी जस्तै छ आँसु झरेपछि सुक्छ अक्सर सुकेपछि देखिंदैन रगत जम्छ र टाटो बस्छ जसलाई तिमी छेउमा आउँछ्यौ र कोट्याउछौ।

अन्धविश्वासको पराकाष्ठा

सर,सर–सर, त्यो पार्वता छे नि छ क्लासकी हो, त्यो सापले टोकेर मरी। हिजो स्कूल छुटेर घर पुग्दा छाउ भइछ। छाउगोठमा सुतेकी थिई। राति कतिबेला सापले टोकेर मरिछ। कसैले पनि थाहा पाएनन्। त्यो छाउगोठमा सुत्न मानेकै थिइन् रे।

छनोट

मेरो कानमा शिक्षकले भनेको कुरा गुन्जदै थियो,‘कुनै समयको होनहार विद्यार्थी खुसीलाई लिन नजानेर र दुखलाई झेल्न नसकेर आज यो हविगत भयो।’

आशीर्वादलाई श्राप मान्नेहरू छन्

फूल रोपेर भमरा हँसाउन सकिन मैले, यहाँ त अचेल काँडा छान्नेहरू छन्। अर्ती र उपदेशको कुरै नगरौं यहाँ, आशीर्वादलाई श्राप मान्नेहरू छन्।

आकाश

अब हामीले एक अर्कालाई डोर्‍याएर परसम्म हिंड्नु छ जहाँसम्म सँगै पुग्छौं हामी त्यहाँभन्दा माथि उही आकाश छ र एक अन्तिम चोटि त्यतै हेरेर एकसाथ सोच्नु छ तिमी र मैले ‘त्यो स्निग्ध आकाशमा अवश्य केही त छ।’

बधाई छ सरकार!

लामो झरीपछिको घाम अलिक रापिएको डाँडापाखा चरेको चौंरी हाम्रै नायक भएछ समथर चरेको कागकाठमाडौंमा तर मार्दै गर्दा चारै दिशा श्रद्धाञ्जली छ तर पनि सरकारलाई बधाई छ!

दुई पटक नमस्कार

उनले भनिन्, ‘माइजूमा एउटा विशेष गुण छ। उनले राम्रो कुरा मात्रै सुन्छिन्। नराम्रो कुरा पटक्कै सुन्दिनन् अनि रिसाउनै परेन।’

कतिबेला फ्याँकिएछु नालीको छेउमा

जब परे अधरमा, अधरको चुस्की अहो, पिउँदा काममै घुँडा धसें, भन्नुहुन्छ सधैं। कतिबेला फ्याँकिएछु, नालीको छेउमा म त, बिउँझिंदा पो छाँगाबाट खसें, भन्नुहुन्छ सधैं।

याद

‘ए तिम्रो रोग सामान्य जुका रहेछ। यो दवाईले सञ्चो हुन्छ। रोग पहिचान नगरी अरू औषधि चलाउँदा तिमीलाई दुख भयो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्