२० वैशाख २०८१ बिहीबार
image/svg+xml

तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन

विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।

कटारीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

उदयपुरको दोस्रो ठूलो नगरपालिका कटारीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

छुट्टाछुट्टै आगलागीमा ५ घर र खानेपानीको पाईप नष्ट, लाखौँको क्षति

उदयपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। पछिल्लो २४ घन्टामा घरगोठ जल्नुका साथै खानेपानीको पाईप समेत जलेर नष्ट भएको छ।

साता दिनदेखि सौर्य सिमेन्टको चुनढुङ्गा खानी बन्द

स्थानीयको लगातार अवरोधका कारण बन्द रहेको उदयपुरको कटारी ८ गाल्टारस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी साता दिन बित्दा पनि सुचारु हुन सकेको छैन।

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।

सुरु भयो १५ दिने ‘मैनी मेला’

उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।

कटारीमा व्यक्तिगत घट्ना दर्ता घरबाटै

उदयपुरको कटारी नगरपालिकाले घरैबाट व्यक्तिगत घट्ना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ।

कटारी ४ का वृद्धवृद्धा भत्ताबाट वञ्चित

वडा कार्यालयको सामान्य कमजोरीले कटारी नगरपालिका ४ का वृद्धवृद्धालगायत लक्षित वर्ग भत्ता पाउनबाट बञ्चित हुन पुगेका छन्।

त्रिवेणीमा ‘मैनी मेला’ को तयारी अन्तिम चरणमा

उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित ककरु, कमला र तावा खोलाको संगमस्थल (त्रिवेणी) मा माघ १ गतेदेखि लाग्ने १५ दिने मेलाको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।

कटारीको सार्वजनिक सुनुवाइ पर्यटकीयस्थल बेतिनीमा

नगरपालिकाले बिहीबार एक ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रम आयोजना गरी गएको साउनदेखि कात्तिक मसान्तसम्म भए गरेका कामका गतिविधि र आमदानी तथा खर्च विवरणको जानकारी गराएको हो।

करेन्ट लागेर युवाककाे मृत्यु

सोमबार साँझ घरमै करेन्ट लागेर घाइते भएका जिल्लाको कटारी नगरपालिकाका २ गराँसका ३० वर्षीय दिलबहादुर थापामगरको उपचारकै क्रममा ज्यान गएको हो।

सहरी विकास मन्त्रालयको सहकार्यमा कटारी–सिमसार सडक कालोपत्रे गरिने

'दुईवटा बजेट मिलाउन सके कालोपत्रे गर्ने तयारीमा छौँ', मेयर श्रेष्ठले भने, 'यसका लागि मन्त्रालयमा सहकार्यका आवश्यक प्रकृया अघि बढाएका छौँ।'

आउँदो चुनावका लागि उदयपुरमा झण्डै २ लाख २९ हजार मतदाता

गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपालिकामा थिए।

भीरबाट लडेर उदयपुरमा एक पुरुषको मृत्यु

रातिको समय भएकाले गोदामबाट घर फर्कने क्रममा बाटोबाट खसेर झण्डै २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्