४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

उदयपुरमा सीमान्तकृत समुदायका हायु वडाध्यक्ष निर्वाचित

उदयपुरको कटारी नगरपालिकामा सीमान्तकृत समुदायका एक युवा वडाध्यक्ष विजयी भएका छन्।

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

५३ किलो गाँजासहित युवक पक्राउ

कटारी नगरपालिका ६ भोले जंगलमा ५३ किलो गाँजा बोकेर अज्ञातस्थलतर्फ जाँदै गरेका २० वर्षीय प्रेम परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कटारी नगर फुटाउने प्रस्ताव मुख्यमन्त्री कार्यालयमा

भौगोलिक कठिनाइका कारण पहाडी भेगका पाँच वडावासी आफूहरूलाई नगरपालिका केन्द्र कटारी धाउन, सेवासुविधा उपभोग गर्न असहज भएकाले पाँचवटा वडा मिलेर अलग्गै गाउँपालिका बनाउन खोजेको बताए।

कटारी नगरपालिका फुटाउने सिफारिस मुख्यमन्त्री कार्यालय पुग्यो

उदयपुरको कटारी नगरपालिकालाई टुक्राएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव १ नं. प्रदेशका मुख्यमन्त्रीसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका ५ वटा वडाहरुले अलग्गै गाउँपालिका गठन गर्न पाउँ भन्ने मागदावीसहितको प्रस्ताव प्रदेश सरकारसमक्ष पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्