२६ आश्विन २०८१ शनिबार
image/svg+xml

खाडी गएको छोरो पक्कै फर्कन्छ!

भिरपाखोमा कटेरो बनाउनु छ उसलाई,त्यसैले अपार्टमेन्टको किस्ता जालमा ऊ अड्कन्न, सन्तानसँगै खेल्दै गरेका बाआमाको तस्बिर खिच्नु छ,त्यसैले टावर अगाडिका तस्बिर पोस्ट गरेर मात्र बस्दैन,ऊ बाकसभरि खुसी खिच्ने क्यामेरा बोकेर फर्कन्छ,कि त बाकसमा आफै श्यामश्वेत तस्बिर बनेर फर्कन्छ।

तीजको भड्किलो अवतरण

तीजको मुख्य आकर्षण नै व्रत हो। आफ्नो स्वास्थ्यलाई असर नपर्नेगरी कोही व्रत बस्छ र आफ्नो धर्मअनुसार पूजापाठ गर्छ भने आलोचना गर्ने अधिकार कसैलाई छैन। हामीलाई पुर्खाले धर्मकर्म गर्न सिकाएका छन्। पुर्खाले छाडेको संस्कारलाई सन्ततिले संरक्षण नगरे कसले गर्छ ?

साहित्यकारलाई मनको सलामी!

साहित्य यदि जीवन हो भने जीवनका जटिलतालाई सरल ढंगले लेख्न सक्नु पो खुबी हो त। सरल र सामान्य घटनालाई पनि प्रयोगको नाम दिएर जटिल बनाउँदा कहाँ खुबी देखिन्छ र ?’ साहित्यसम्बन्धी पराजुलीको अभिव्यक्ति हो यो ।

मानक आध्यात्मिक गन्तव्य: जानकी मन्दिर

जनकपुरधाम करोडौं श्रद्धालुको आध्यात्मिक गन्तव्य रहँदै आएको छ। मानसम्मान र गौरवको यस प्राचीनतम विश्वासले भरिएको सम्पदालाई कसरी मर्यादित बनाइराख्ने? तिनै विश्वासको गहिरो जगमा उभिएको जानकी मन्दिरप्रति हाम्रो दायित्व के त? भन्ने यक्ष प्रश्न हामीसामु उभिएका छन्।

दीपक-दीपाले सञ्चालनमा ल्याए अत्याधुनिक सिनेमा घर

राजधानीमा नयाँ चलचित्र घर सञ्चालनमा आएको छ। शुक्रबार नयाँ बानेश्वरमा कलाकार हरिवंश आचार्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चलचित्र घर ‘आइएनआइ सिनेमाज’को उद्घाटन गरेका हुन्।

पत्रकारिता अनुभव एक पत्रकारको बकपत्र

आजको समाचार र इतिहासको सत्य भोलि बदलिन पनि सक्छ तर आजको सत्य के हो, थाहा पाउनुपर्छ। ‘एक पत्रकारको बकपत्र’ पनि यस्तै एउटा दस्ताबेज हो, जहाँ समाचारका अनेक दृष्टान्त र इतिहासका अनेक झिल्का देखिएका छन्।

नवीन कथ्यशैलीका यथार्थवादी कथा

बुद्धको नाउँ लिने धेरै छन् तर उनको उपदेशलाई मान्ने र पथ अनुसरण गर्ने कोही छैनन्। जो बलियो छ, उही भगवान् हुने रहेछ। भगवान्को पनि अन्तिम निष्कर्ष यही छ। यही नै अहिलेको सामाजिक यथार्थ पनि हो।

‘बादसाही’ले बदलेको राजपुरको पहिचान

बादसाहीको स्वाद फैलिँदै गयो। बादसाही मानिसको कोसेली बन्न थाल्यो। यो बाटो भएर आउजाउ गर्नेहरू राजपुरमा विश्राम लिने र बादसाहीको स्वाद लिने चलन बढ्न थाल्यो। अहिले राजपुर बादसाही मिठाईका लागि प्रसिद्ध बन्यो।

हिति प्रणाली!

‘हिति प्रणाली’ स्वस्थ जीवन प्रणालीका निमित्त मध्यकालीन नेपाली सम्पदाको मूल स्रोत। पानी यसै स्रोतमा आधारित मूल। नभन्दै जल जीवनाधार ! पानीबिना बाँचिन्छ कसरी ? हामी आश्रित प्राणी पानीमा। अनुभव सिद्ध शाश्वत सत्य।

ओरालो झरेर उकालो चढ्छु

म कति भाग्यमानी, कति सौभाग्यशाली। अक्करे भिरको चट्टानमा पनि रसाएर बगिदिन्छु। पखाल्छु, सफा सिनित्त पार्छु, वेग मार्छु। ओरालै बाटो मेरो गन्तव्य–यात्रा। सगरदेखि सागरसम्मको दुरी। विश्राम भन्ने शब्द छैन।

चाँदनीमा चाँद खोज्दा

प्रेममा विश्वास हुनुपर्छ, समर्पण हुनुपर्छ, त्याग हुनुपर्छ, जिम्मेवारी हुनुपर्छ अनि एक अर्काप्रति सदभाव र सहयोगी हुनुपर्छ। जब शंका हुन्छ, प्रेममा दरार पैदा हुन्छ। समयले दिएको मौकालाई जिम्मेवारीबोध गरिएन भने पछुताउनु बाहेक अरू विकल्प छैन।

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ। काठमाडाँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो।

तीजको मौलिकता हराएकामा चिन्ता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१४ का ६६ वर्षीया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउँछिन्। पहिलेपहिले दिदीबहिनी माइतिघरको पिँढीमा जम्मा भएर गाउने गीत उनको मनसपटलमा अझै ताजै छन्।

चौथो विलोम अभ्यासमा कथाकार भागिरथी श्रेष्ठ

नेपाली लघुकथाकारहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमबाट लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले थालिएको लघुकथा अभ्यास ‘विलोम’को चौथो अभ्यास कथाकार भागिरथी श्रेष्ठसँग भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्