१६ वैशाख २०८१ आइतबार
image/svg+xml

उपाधि जित्ने दाउँमा साफ यु–१६ नेपाली महिला टोली

नेपाली यु–१६ महिला टोलीले घरेलु मैदानमा हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएको छ।

महिला टोलीमा तीन खेलाडीको पुनरागमन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले असार अन्तिम साता बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा तीन खेलाडीले पुनरागमन गरेका छन्।

समूह चरणबाटै बाहिरियो नेपाल

पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।

महिला टोली मलेसियामा शृंखला खेल्दै

नेपाली महिला क्रिकेट टोलीले मेको अन्तिम साता मलेसियाको महिला टोलीसँग पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भएको छ।

नेपाल फाइनलमा फेरि चुक्यो

नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।

महिला टोलीको च्याम्पियन बन्ने लक्ष्य

मलेसियामा जुन १७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन्। नेपाल फाइनल प्रवेश गरे एसिया कपमा छनोट हुनेछ।

नेपालले युगान्डाविरुद्धको शृंखला गुमायो

लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टोलीले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखला दुई खेलअगावै गुमाएपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले खेलाडीको फितलो प्रदर्शन नै मुख्य कारण भएको बताएकी छिन्।

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशकका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी बनेका छन्।

भलिबलको महिला टोली घोषणा

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि आइतबार राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

उचाइमा बार्सिलोनाको महिला टोली

बार्सिलोनामा पुरुष टोलीको दबदबा रहेका कारण त्यहाँ कसरी महिला टोलीको उदय हुन्छ भन्ने दुबिधा थियो तर महिला टोलीले एकपछि अर्को सफलता हात पार्दै आफूलाई प्रमाणित गर्दै गयो।बार्सिलोनाको महिला टोलीले गत सिजन च्याम्पियन्स लिग, लिगा फेमेनिया र कोपा डेल ला रेनियाको उपाधि जितेको थियो ।

महिला टोलीको प्रशिक्षण सुरु

त्रिभुवन आर्मी क्लबकी कविता धिमाल र सुनीता चौधरीको स्थानमा अञ्जली वाइबा र हेमा चौधरीलाई समावेश गरिएको हो। नेपालले समूह ‘एफ’ मा फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। छनोट चरणमा सहभागी २८ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्