३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कांग्रेसमा युवा आकर्षण

अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।

कांग्रेसमा मन्त्री बन्न दौडधुप

गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्।

मिल्लान् तीन कोइराला ?

कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताबीच विगतदेखि नै सुमधुर सम्बन्ध नरहेको दाबी निकटहरूको छ। एउटा चम्चाको विषयमा दाजुभाइबीच झगडा हुने गरेको नेपाली समाजको दृष्टान्त सुनाउँदै एक नेताले भने, ‘नेपाली समाजको राजनीतिक र सामाजिक परिवर्तनको अगुवाइ गरेको कोइराला परिवारकै लिगेसी आफ्नो पक्षमा पार्ने सानो कुरा होइन र छैन।’

कांग्रेसमा सभापतिका आकांक्षी बढ्दै: साँच्चिकै कि प्रचारको लालसा ?

पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा आफूले उम्मेदवारी दिने बताउँदै भने, ‘शेरबहादुरजी र रामचन्द्रपौडेलपछि कांग्रेसमा सबैभन्दा सिनियर मै हुँ। अब उहाँहरूले मलाई सहयोग गर्नुपर्छ। दोस्रो पुस्ताका नेताहरूले पनि मलाई सहयोग गर्नुपर्छ। उहाँहरूको उमेर पनि छ। अर्को पटकका लागि तयारी गर्दा हुन्छ।’

कांग्रेसमा सत्ता जुहारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि मुख्य भूमिकामा पुग्नेछ । नेकपाभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ, स्पष्ट भइनसके पनि कांग्रेसभित्रको सत्ता राजनीतिले पार्टीका शीर्ष नेताहरू सरकारमा सहभागिताको पक्ष–विपक्षमा उभिएका छन् ।

महेश महर्जनको स्वागत, लालबाबुको साइकलमा तेल

विवाह मण्डपमै कुटिइन बेहुली विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ।

कांग्रेसमा नेतृत्वबारे बहस

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयले कांग्रेसभित्र नयाँ नेतृत्व बहस सुरु भएको छ।

कांग्रेसमा असन्तुष्टि

पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल नै नगरी सोसलिस्ट इन्टरनेसनलविरुद्ध अर्को संगठन जन्माएको भन्दै नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

ट्रेड युनियन कांग्रेसमा आचार्य

नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा पुष्कर आचार्य निर्वाचित भएका छन्। जेठ २९ गते देखि राजधानीमा सुरु भएको छैटौ महाधिवेशन शनिबार आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सकिएको हो।

मोदीको अभिनन्दनलाई लिएर कांग्रेसमा विवाद

शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनको विषयलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद देखिएको छ।

कांग्रेसमा नयाँ धु्रवीकरण

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा तीन पदाधिकारी मनोनयनसँगै नयाँ धु्रवीकरण सुरु भएको छ। तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पार्टीको १३औं महाधिवेशनमा बनेको नयाँ समीकरण पदाधिकारी मनोनयनसँगै भत्किन पुगेको छ।

कांग्रेसमा विवाद : निर्वाचनमा पराजयको जिम्मा कसले लिने ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विवाद हुँदा शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेन।

कांग्रेसमाथि ओलीको हमला

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिक्रियावादीको संज्ञा दिएका छन्।  आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा राष्ट्रियसभा गृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीबाट कम्युनिष्टहरुलाई निषेधको प्रयास भएको आरोप लगाए।

काँग्रेसमा सुधार जरुरीः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्न जरुरी रहेको बताएका छन्।  शुक्रबार काभ्रेपलाञ्चोकको बनेपामा रामभक्त कोख श्रेष्ठ स्मृति सिरपाः प्रबन्ध समितिले आयोजना गरेको १६ औँ साधारणसभा तथा सम्मान कार्यक्रममा उनले राष्ट्रलाई सही दिशामा लैजानका लागि पार्टीलाई पहिला सुधार गर्न आवश्यक रहेको बताएका हुन्। काँग्रेस सुधार हुन सके मत्रै राष्ट्र सुधार हुने नेता पौडेलको भनाइ छ।

कांग्रेसमा पदाधिकारी मनोनयनको तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशन भएको २६ महिनापछि पदाधिकारी मनोनयनको गृहकार्य सुरु गरेका छन्। पदाधिकारी अन्य निकाय गठन नहुँदा देउवाको चौतर्फी आलोचना भइरहेका बेला केन्द्रीय समितिको आगामी बैठकमा नाम प्रस्ताव गर्ने गृहकार्यमा उनी जुटेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्