१६ वैशाख २०८१ आइतबार
image/svg+xml

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ।

टोकियो ओलम्पिक: विदेशी समर्थकलाई मैदानमा प्रवेश निषेध

जापान सरकारको यो निर्णयसँगै ओलम्पिक र पारा ओलम्पिक आयोजकले भने प्रतियोगितामा टिकट ककसलाई दिने बारे स्पष्ट भएको जनाएका छन्। साथै उनीहरूले प्रतियोगिता थप सुरक्षित हुने र प्रतियोगितामा सहभागी खेलाडी र जापानी नागरिकमाथि पनि जोखिम कम हुने प्रतिक्रिया दिएका छन्।

टोकियो ओलम्पिक: आयोजक सकारात्मक

मार्च ७ मा टोकियोमा लगाइएको स्वास्थ्य संकटकाल अन्त्यसँगै विदेशी खेलाडीले टोकियो प्रवेशको अनुमति पाउने बताइएको छ। मार्चमै जापानमा विश्वकप छनोटको खेलसमेत हुनेछ।

टोकियो ओलम्पिक: वर्षको सुरुमै परीक्षण इभेन्ट गरिने

‘आगामी वर्षको सुरुमै हामी काम सुरु गर्नेछौं र केही परीक्षण आयोजनाहरू मार्चमा हुनेछन्।’

‘कोरोनाबीचमै ओलम्पिक’

जापानकी ओलम्पिक मन्त्री सिको हासिमोतोले एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आउँदो वर्ष ‘कुनै पनि हालत’ मा हुने बताएकी छन्।

ओलम्पिकका ८० प्रतिशत सुविधा तयार

टोकियो ओलम्पिक आयोजक कमिटीले एक वर्ष पछाडि धकेलिएको टोकियो ओलम्पिक आयोजनाका लागि ८० प्रतिशत सुविधा उपभोग गर्न तयार रहेको बताएको छ ।

‘ओलम्पिक सर्दा रोएँ’

यसै वर्षको सुरुआतमा ब्रिटेनमा ५ हजार मिटर र १० हजार मिटरमा कीर्तिमान कायम गरेका ३० वर्षे बोसओर्थले टोकियो ओलम्पिकमा पनि सोही सफलता दोहोर्याउने अनुमान गरिएको थियो । उनले कोरोना भाइरसको महामारीका कारण लकडाउन सुरु हुनु केही दिनअघि मात्र सो सफलता हात पारेका थिए ।

२०२१ को मिति नै अन्तिम अवसर : बाच

‘कोरोना नियन्त्रण नआए ओलम्पिक हुन कठिन भएको अवस्थामा पनि जापानले तयारी गरिरहेको छ । एक वर्ष पछि धकेलिएको ओलम्पिक खेल अन्तिम अवसर हो ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्