coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

नेपालकी डुवाना लामाले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन्।

थाई प्रशिक्षणले निखारिएकी डुवाना

व्यक्तिगत विधामा २ र रिले विधामा तीन कांस्य जितेर डुवानाले आफूलाई भावी स्टारका रूपमा संकेत गरिसकेकी थिइन्।

काठमाडौँमा भारी वर्षा: बस्तीमा बाढी पस्यो, ३ सय ८५ घर डुबानमा

काठमाडाैँ उपत्यकाकाे मुलपानी, मनाेहरा, बल्खु, बाेड, सानेपा, कालाेपुल लगायतका क्षेत्रका घर डुबानमा परेकाे एस. पी शुशीलसिंह राथाेर जनाउनुभएकाे छ। सानेपाबाट १५ जना मजदुरकाे उद्धार गरिएको छ।

बाढी र डुवानले रुपन्देहीका उद्योगमा करोडौंको क्षति

डुवानमा परेका उद्योगहरुका कच्चा पदार्थ र तयारी सामानहहरु कामै नलाग्ने भएका छन्। मेशीनरी सामानमा हिले पानी पसेर बिग्रिएका छन्। जसका कारण एक सातादेखि उद्योगहरु संचालन हुन सकिरहेका छैनन्।

खोलानाला अतिक्रमणले सँधै डुब्छ धनगढी

बुधवार बिहान परेको वर्षाले एक छिनमै धनगढीका बिभिन्न ठाउँ जलमग्न भए। यस वर्षको वर्षातमा मात्र धनगढीका अधिकाशं वस्ती, सडक, मुख्य बजार क्षेत्र ४,५ पटक डुवानमा परिसके। खोला नाला पुरै अतिक्रमण गरिएकोले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी वर्षा हुने बित्तिकै डुवानमा पर्ने गरेको छ।

अविरल वर्षाले उदयपुरमा हजारौं बिगाहा धानखेत नष्ट

दिन बिराएर हुँदै आएको वर्षाका कारण समथर र तराई भेगमा डुवान र कटानको समस्या बढेको हो भने पहाडी भेगमा पहिरोको जोखिम बढेको हो।

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन्। असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो।

बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

अविरल वर्षाको कारण कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ मध्यनगरको अरुवा खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

पूर्वाधारले फेरिँदै नेपालगन्ज

कुनै बेला नेपालगन्ज उपमहानगरपालिकामा जताततै फोहोरमैला, दुर्गन्ध, ट्राफिक जामको समस्याले हैरानी हुन्थ्यो । बर्खाको समयमा त अझै डुवानको भयावह अवस्था । यी समस्याबाट नेपालगन्जवासी सधैं चिन्तित थिए । अहिले भने नेपालगन्ज उपमहानगरपालिकावासी यस्ता समस्याबाट मुक्त भएका छन् । उपमहानगरपालिकाको मुहार विस्तारै फेरिँदै गएको छ ।

प्रदेश २ का बाढी, डुवान प्रभावितलाई अझै राहत पुगेनः मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनर्स्थापना नभएको गुनासो पोखेका छन्। उनले भने, ‘दुई नम्बर प्रदेश बाढी र डुवानबाट प्रभावित बनेको छ। ८ वटै जिल्ला प्रभावित बनेका छन्। अझै पनि राहत पुगेको छैन।’

भारतीय मिचाइले बिचल्ली

भारतीय पक्षको एकलौटीपन र हेपाहा व्यवहारका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५, ७ र १२ का पाँच सयभन्दा बढी परिवार तीन दिनदेखि घरबारविहीन अवस्थामा छन्। निरन्तर वर्षाबीच कोही पाल टाँगेर त कोही खुला आकाशमुनि नै लालाबाला तथा वृद्धवृद्धासहित कोसी पश्चिमी तटबन्धमाथि दिन काट्न बाध्य छन्।

बाढी-पहिरो अपडेटः मृत्यु हुनेकाे संख्या ५० पुग्याे

अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन्।

रौतहट सदरमुकाम गौर डुवानमा

अविरल वर्षापछि रौतहटमा आएको बाढीले सदरमुकाम गौर सहित जिल्लाका ८० प्रतिशत भुभाग डुवानमा परेको छ। बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानि बस्तिमा प्रवेश गरेको हो। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानि बस्तिमा प्रवेश गरेपछि करिव एक हजार भन्दा बढी घर भत्केका छन्।

मोरङमा ३ हजार विस्थापित, एक बेपत्ता

अविरल वर्षाका कारण मोरङमा ३ हजार जना भन्दा बढी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लामा ३ हजार १३ जना बिस्थापित भएका छन् भने ७ सय ५५ घर डुवानमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्