२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सम्पदा क्षेत्रमा भेलबाढी

मंगलबार राती परेको वर्षाले पाटन सम्पदा क्षेत्र डुवानमा प-यो। मंगलबजार कात्तिक डबलीको अगाडिबाट भेलबाढी बग्यो।

भक्तपुर डुवान : अझै हटेन त्रास, एकजनाको मृत्यु

शनिबार रातिदेखिको अविरल वर्षा सोमबार साँंझसम्म पनि नरोकिंदा भक्तपुरको हनुमन्ते खोला आसपासबासी अझै त्रासमा छन्। आइतबार विहानदेखि डुवानमा परेका खोला आसपासका स्थानीयहरु सोमबार साँंझसम्म पनि अविरल वर्षा नरोकिंदा डुबानमा परिने त्रासमा रहेका हुन्।

मनसुन पूर्व कटान र डुवान रोक्न धमाधम तटबन्धन निर्माण

बबई नदीले गर्ने कटान र डुवान नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माण कार्यले तीव्रता पाएको छ । गुरुयोजना अनुसारको मापदण्डमा कटान र डुवान नियन्त्रण गर्न तटबन्ध निर्माण कार्यले गति लिएको हो ।

खहरे खोला उर्लंदा चितवनमा डुवान, पर्यटकीय क्षेत्र सौराहा जलमग्न (फोटोहरु)

लगातार वर्षा हुँदा चितवनका विभिन्न ठाउँहरु जलमग्न भएका छन्। शुक्रबारदेखि परेको वर्षा आइतबारसम्म जारी नै छ। शनिबार साँझदेखि निरन्तर पानी परेका कारण खोलाहरु उर्लेर आएका छन्।

डुवानमा विराटनगर

विराटनगर-शनिबार विहानदेखिको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ। ढल नाला निर्माणको क्रममा पानीको निकास थुनिंदा मुख्य बजारका अधिकांश स्थान डुवानमा परेको हो।

खाँडोको बाढी सकरपुरा पस्यो, १ सय २५ घर डुवानमा

केही दिनदेखि परेको अविरल बर्षाका कारण खाँडो नदीमा आएको बाढीले सप्तरीको दक्षिणमा पर्ने सकपुरा गाविसको वडा नम्बर ६ र ७ का एक सय २५ बढी घर डुवानमा परेका छन्।

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

लगातारको बर्षापछि विभिन्न नदीमा आएको बाढीका कारण सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। बर्षा अझै रोकिएको छैन। सप्तकोसी, त्रियुगा, वलान, खाँडो लगायतका नदीमा पानीको वहाव निरन्तर बढी रहेको प्रहरीले जनाएको छ।

सात गाउँ डुवानमा

कोहलपुर– बुधबार परेको वर्षाका कारण यस क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । करिव चार घण्टासम्म परेको भारी वर्षापछि कोहलपुर क्षेत्रका रामजानकी टोल, कौशिलानगर, बानियाभार, मुक्तिनगर, मसुरीखेत, रोहनी खोला, ढकेरी क्षेत्र डुवानमा परेका हुन् । बर्षातपछि खोलामा आएको बाढी गाउँ पसेको स्थानीय बताउँछन् ।

तीनसय घर डुवानमा,कोसी राजमार्ग एकतर्फी

लगातार परिरहेको बर्षाले पूर्वका चार जिल्ला मोरङ, सुनसरी, झापा र धनकुटामा आएको बाढी र पहिरोले जनजिवन प्रभावित बनेको छ। बाढीले मोरङ, सुनसरी र झापामा ३ सय भन्दा बढी घर डुवानमा परेको छ । धनकुटाको महाभारतमा ठाउँ–ठाउँमा गएको पहिरोले कोसी राजमार्ग अवरूद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्