२० वैशाख २०८१ बिहीबार
image/svg+xml

लिन होइन, दिन पदमा जाऔं: प्रदीपकुमार श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले कुनै पनि पदमा केही पाउछु भनेर नभइकन केही दिन्छु भनेर आउनुपर्नेमा जोड दिएका छन्।

नापतौल डोरमा ११५ व्यवसायीले लिए सेवा

भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रम अन्तर्गत दोस्रो दिन शुक्रवार ११५ जना सेवाग्राही लाभान्वित भएका छन् । गुणस्तर तथा नापतौल कार्यालय, बालाजुबाट खटिएको कर्मचारीहरूको टोलीले भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापाटीमा कार्यालय राखेर बिहीबारदेखि डोर कार्यक्रम सुरु गरेको थियो।

भक्तपुरमा ढक–तराजु नवीकरण डोर सुरु

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिका क्षेत्रमा ढक–तराजु नवीकरण तथा दर्ता कार्य थालेको छ।

भक्तपुरका व्यवसायीलाई तालिम

भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र जारी गर्नुपर्छ।

व्यवसायीलाई करप्रति आकर्षित तुल्याउनुपर्नेमा जोड

प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्ष मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई करप्रति त्रसित होइन आकर्षित तुल्याउनुपर्नेमा जोड दिए।

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मानन्धर

यसअघि उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत भएका थिए

पदाधिकारीको सुविधाका लागि वाणिज्य संघ र अस्पतालबीच सम्झौता

संघका सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुको स्वास्थ्य उपचारलगायत प्रयोगशाला परीक्षण, ओपिडी, एक्सरे, तथा अन्य आकस्मिक सेवाहरुमा विशेष सहुलियत दर र छुटसहित सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो

यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा: प्रवक्ता ढकाल

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको बताएका छन्।

भक्तपुर नगरलाई पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड

आगामी दिनमा आफ्नो उद्देश्य बमोजिम निर्यातमुखी हस्तकलाको विकास एवम् पर्यटन प्रवर्द्धनमा ध्यान दिई स्थानीय उद्योग व्यवसायको विकासमा काम गर्ने योजना रहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्