२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ।

न्यायको कठघरामा ‘बालेन’ का निर्णयहरु

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।

तीन पालिकामा अझै कार्यान्वयनमा आएन स्वास्थ्य बीमा कार्यक्रम

देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु हुन सकेको छैन।

स्वास्थ्य चौकीलाई डिस्टिलरीको एम्बुलेन्स!

हिमालयन डिस्टिलरीले वीरगन्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ।

डा.केसी भन्छन्: म मरिदिए हुन्थ्यो भएको छ, स्वास्थ्य सुधार भएपछि पुन अनसन बस्छु

आफ्ना माग नपुरा नभएसम्म अन्तिम सम्म लडिराख्ने उल्लेख गर्दै डा. केसीले स्वास्थ्य सुधार हुने बित्तिकै अनसन बस्ने बताएका छन्।

प्रधानमन्त्रीलाई बालेनको आग्रह: फोहोर व्यवस्थापन र खोला अतिक्रमण रोक्न पहल गरिदिनु

उनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे।

सात महिनादेखि धारामा पानी नआएपछि स्थानीयले गरे कोटेश्वर तीनकुने जाम

सात महिनादेखि धारामा पानी नआएपछि काठमाडौं महानगरपालिका वडा न ३२ का स्थानीय बासीले सोमबार बिहान कोटेश्वर तीनकुने सडक एक घण्टा ठप्प पारेका छन्।

प्रधानमन्त्रीले बालेनलाई भने–प्रश्न तेर्साउने अनि हिँडिहाल्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रश्न चाहिँ तेर्साउने जवाफ सुन्न चाहिँ नबस्ने भन्दै यसबाट आफू ‘इरिटेशन’ हुने बताएका छन्।

रोजगार र विकास नभएर युवाहरू विदेश गएको कुरा पुरै सत्य होइन:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन्।

काठमाडौं महानगरपालिका भन्छ: नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ

काठमाडौं महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ।

काठमाडौँ महानगरको स्थापना दिवस, तस्बिरमा यस्तो देखियो...

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी महानगरले आफ्नो दिवस मनाएको हो।

व्यावसायिक भवनको पार्किङ शुल्क उठाउन नपाउने महानगरको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ महानगरपालिकाको व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्