१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सात महिनादेखि धारामा पानी नआएपछि स्थानीयले गरे कोटेश्वर तीनकुने जाम

सात महिनादेखि धारामा पानी नआएपछि काठमाडौं महानगरपालिका वडा न ३२ का स्थानीय बासीले सोमबार बिहान कोटेश्वर तीनकुने सडक एक घण्टा ठप्प पारेका छन्।

ट्याङ्कर व्यवसायीसँग मिलेर आफ्नो क्षेत्रमा पानी वितरण नगरेको भन्दै स्थानीयले उपत्यका खानेपानी लिमिटेड विरुद्ध प्रदर्शन गरेका हुन्।

स्वतन्त्र सांसद सुनिल केसीको नेतृत्वमा स्थानीयहरूले रित्तो गाग्री, बोतल लिएर प्रदर्शन गरेका छन्। 

प्रकाशित: २ पुस २०८० ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App