४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

व्यावसायिक भवनको पार्किङ शुल्क उठाउन नपाउने महानगरको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ महानगरपालिकाको व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले महानगरपालिकाको व्यावसायिक भवनका धनीले पार्किङ दस्तुर उठाउन नपाउने निर्णय बदर गरेको हो।

सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान नगरेको आदेशमा उल्लेख छ। 

 

प्रकाशित: २८ मंसिर २०८० १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App