२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डिजे बन्द गराउन ज्ञापनपत्र

डिजे बाजामा बजाइने अश्लील गीत तथा त्यससित हुने अश्लील नृत्यले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गराउन जिल्ला प्रशासन कार्यालयमा आइतबार ज्ञापनपत्र बुझाइएको छ।

‘कसास यात्री स्मृति पुरस्कार’को घोषणा

वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलाई ‘कसास यात्री स्मृति पुरस्कार-२०७७’ र वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई ‘कसास यात्री स्मृति पुरस्कार-२०७८’ प्रदान गरिने भएको छ।

बाँकेमा सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन

नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गर्दै संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनको तयारी तीव्र पारिएको बताए।

हराएको रात

त्यो अँध्यारो रातमा मेरो शरीर छुँदा,म वेश्या भइन,उज्यालोमा मेरो शरीर छुन झिन्न लाग्यो,मेरो शरीर आज वेश्या भयो,यो समाजले बनाएको वेश्या थिएँ म।

आगोको लप्का

बोक्न नसकेर अभावको भारी, थेग्न नसक्दा मनको पीर, गरिबको खुसी र हाँसो, कब्जा गरेर बसेको राज्यसत्ताले, आफ्नै आँखामुनिको परेला नदेखेपछि,जलेको मन सेकाउन आगोको लप्कामा जल्छ मान्छे।

बर्दिया भ्रमणमा सेलिब्रेटी

बर्दियाको ‘वाइल्ड लाइफ’ आकर्षक छ तर प्रचारप्रसार नहुँदा ओझेलमा छ। बर्दियाको ‘वाइल्ड लाइफ’सँग अन्तर्राष्ट्रिय जगत्को कनेक्सन छ।

डल्ला गाउँ होमस्टे नम्बर १४!

होमस्टेका ९९ प्रतिशत ग्राहक नेपाली हुन्। ‘होमस्टे चल्छ कि चल्दैन भन्ने दोधारमा थियौं तर पछि राम्रो गति लियो,’ परशुराम सम्झन्छन्।

वसन्त ऋतु

वसन्त ऋतु आयो खुसीले यो मन छायो,हिलो मैलो हरायो वृक्षमा पालुवा पलायो। फेरि एक पल्ट इच्छा आकांक्षा जुर्मुरायो,फेरि पनि मनभरि उल्लास लहरायो।

बाघ देख्ने भाग्यमानी आँखा

१४ नम्बर होमस्टेकी सञ्चालक चम्फी योगी खुसीले गदगद छिन्। ह्यारीसँग गरेको कुराकानी उनको मानसपटलमा अझै ताजा छ। बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने क्रममा डल्लाको १४ नम्बर होमस्टे पुगेर सूक्ष्म अवलोकन गरेका थिए। त्यस बेलादेखि डल्ला होमस्टेको नाम देशविदेशमा चिनिन थालेको हो।

चार दशकअघिको बर्दियालाई नियाल्दा

ठाकुरद्वारा पुगेपछि सुरुका दिन निकै विरक्त थिए मेरा लागि। बिरानो ठाउँ, सुनसान वातावरण, भाषा र रहनसहनको नया अनुभव, मानिस आआफ्ना धुनमा केन्द्रित, कसैले कसैको वास्ता नगर्ने एउटा नौलो परिवेश थियो मेरा लागि ।

सौन्दर्यको पर्याय रारा

निकै चिसो भएकाले झन्डै आधा रातसम्म हामी आगो ताप्दै मिठा मिठा गफ गरेर राराको विशेषता बुझ्दै गयौं। राराको तापक्रम निकै चिसो भएकाले भोलिपल्ट बिहान बाथरुमको बाल्टिनमा रहेको पानी सबै जमेको थियो। धारा जम्दा लौरी टेकेझैं भएर बसेको देख्दा हामीलाई निकै अचम्म लाग्यो।

खुवालुङ नाटक समूहलाई सम्मानस्वरूप ५१ हजार रुपैयाँको पुरस्कार

किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको खुवालुङ नाटक समूहलाई सम्मानस्वरूप ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ।

डा.दामोदर पुडासैनीलाई पवन आलोक नियात्रा पुरस्कार

अग्रज नियात्राकार डा.दामोदर पुडासैनीलाई ‘ग्रीष्मको नीलो बतास’ कृतिका लागि पवन आलोक नियात्रा पुरस्कार २०७८ प्रदान गरिएको छ।

भगवान्

फरक यति हो, मन्दिरमा बस्ने भगवानले भात खाँदैन, घुस पनि खाँदैन। तर, कुर्सीमा बस्ने भगवानले भात/घुस मात्रै खाँदैन,उस्तै पर्दा देश नै खाइदिन्छ!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्