२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
pramod shrestha
प्रमोद श्रेष्ठ


प्रमोद श्रेष्ठका लेखहरु :

कान्छी,तिमीलाई म रानी बनाउँछु

कान्छी,तिमीलाई म रानी बनाउँछु,उमेर जति ढल्कियोस् जवानी बनाउँछु! पत्थर पनि पग्लिन्छ रे निश्छल मायाले,हेर्दै जाऊ,माया गरिरहने बानी बनाउँछु!

भगवान्

फरक यति हो, मन्दिरमा बस्ने भगवानले भात खाँदैन, घुस पनि खाँदैन। तर, कुर्सीमा बस्ने भगवानले भात/घुस मात्रै खाँदैन,उस्तै पर्दा देश नै खाइदिन्छ!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्