coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तिमीले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ

गीत

तिमीले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ,

सत्य कसम धरोधर्म मत मरे पनि हुन्छ।

 -            -              -                -

बाँचे पनि सँगैसँगै मरे आखिर सँगै भन्यौ,

आफ्नै छायाँसँग पनि आज किन टाढा बन्यौ।

तिमीले घात गर्‍यौ भने मेरो के हालत हुन्छ,

सत्य कसम धरोधर्म मत मरे पनि हुन्छ।

 -            -              -                -

एकछिन तिमी टाढा हुदाँ मनले तिमीलाई खोजिरहन्छ,

रोकिंदैन आँसु मेरो आँखा त्यसै रोइदिन्छ।

तिमीले बिर्सी गयौ भने मेरो के हालत हुन्छ,

सत्य कसम धरोधर्म म त मरे पनि हुन्छ।

प्रकाशित: ६ चैत्र २०७९ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App