८ वैशाख २०८१ शनिबार

सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता?

विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए।

लामो लेख्ने कि छोटो?

नेपाली साहित्यका लेखक र पाठकबिच कहिलेकाहीं चर्चा हुने गर्छ– फलानाले लामो लेख्न नसकेर छोटो लेख्यो र फलानाले चाहिँ छोटो लेख्न नजानेर लामो लेख्यो। यसो भन्दैमा छोटोलाई मन्थन र लामोलाई गन्थन भन्ने सोच पनि उचित होइन।

तिमी मलाई बिहे गर भन्छ्याै!

तिमी मलाई बिहे गर भन्छ्याै, म कसैको विवाहित पति हौँ। के तिमीलाई थाहा छ? हिन्दू संस्कारमा,नेपाली कानूनमा, एउटासँग मात्र बिहे गर्ने चलन छ।

जादूको रात

अहो, त्यो कस्तो रात थियो, त्यो कस्तो जादूमय निद्रा थियो, आमाले पिट्नुभएको र मन दुखेको, झरीमा रुझेको र ज्वरो आएको।

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

गुल्मीका साहित्यकार ठाकुर शर्मा भण्डारीलाई जानकी साहित्यिक पुरस्कार-२०८० प्रदान गरिने भएको छ।

विलोमले गर्‍याे छप्पन भोगमाथि समीक्षा

लघुकथामा पृथक् अभ्यास गरिरहेको विलोमले स्रष्टा कुमुदप्रसाद शर्मा प्याकुरेलको छप्पन भोग लघुकथासंग्रहमाथि स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ।

अंतर्दृष्टि’ भित्र एक दृष्टि

समग्रमा ‘अंतर्दृष्टि’ लघुकथालाई प्रयोगवादी संग्रह मान्न सकिन्छ। लघुकथाकार पौडेल अधिकांश लघुकथाहरु नेपाली मानक लघुकथाको नजिक रहेकाले आगामी यात्रा अझ सशक्त हुने विश्वास गर्न सकिन्छ।

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

बुझाइ

‘खोई पढाइको कुरा त म के बुझूँ। बिहान चाँडो उठाइदियो भने बेलुका चाँडै सुत्छ्न् केटाकेटी। बिजुलीको पैसा कम चढ्छ।‘

नदीको राजमार्गमाथि एक दृष्टिकोण

दीपक बेइमानी र बेथितिलाई कत्ति सहदैनन्। सामाजिक चिन्तनलाई स्वचिन्तनमा प्रस्तुत गर्नु उनको विशेषता हो।उनका लघुकथामा समाजको यथार्थ स्थिति भेटिन्छ।

मेरो र मायाको भ्रममा नपर्नु मान्छे!

जित्न र हार्नलाई आएको हैन मान्छे, हीरा र पत्थरमा छाएको हैन मान्छे। मेरो र मायाको भ्रममा नपर्नु मान्छे, नलाई प्रेम कृष्ण पाएको हैन मान्छे।

सर्जकले मनायाे मुक्तकीय नयाँ वर्ष

नेपाल मुक्तक मञ्च, काठमाडौ शाखाको आयोजनामा नयाँ वर्षको अवसरमा मुक्तक वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

सरुभक्तलाई हेमराज पहारी स्मृति पुरस्कार

हेमराज पहारी स्मृति पुरस्कार-२०८० बाट साहित्यकार सरुभक्तलाई १ लाख राशिको पुरस्कार प्रदान गर्ने भएको छ।

८६ वर्षे गिरीलाई दमन्ता नारी स्रष्टा सम्मान

नेपाल स्रष्टा समाजले २०८१ को दमन्त नारी स्रष्टा सम्मान ८६ वर्षीय लता गिरीलाई प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्