२४ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८३ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App