भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि औषधिको परीक्षण हुँदै
चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि औषधिको परीक्षण गरिने भएको छ।
चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि औषधिको परीक्षण गरिने भएको छ।
काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ।
प्लासिबो यस्तो प्रभाव हो जसले औषधिजस्तै काम गर्न सक्छ तर यस्तो प्रतिशत कम हुन्छ। यसले काम गर्नका लागि शरीर संरचना, मान्छेको विश्वासको तहलगायतका धेरै मनोवैज्ञानिक विधि चाहिन्छ। र, मात्र यसले काम गर्छ।
सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारी थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरूको भनाइ छ।
यसबाहेक ग्लोबल साउथ र नर्थबीचको खाडल झन् बढ्दो क्रममा छ। ग्लोबल साउथका देशहरू अत्यधिक ऋणको भारमा डुबेका छन्। यसले गरिबीलाई झन् प्रश्रय दिएको छ, आप्रवासन बढाएको छ र अविश्वासलाई बढावा दिएको छ।
व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन्। लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन्।
कोभिड महामारीले थला परेको मुलुकको पर्यटन व्यवसाय लयमा फर्किएको छ।
विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोभिड–१९ भेरिएन्ट जेएन.१ लाई 'भेरिएन्ट अफ इन्टेरेस्ट' बताएको छ।
चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
कोरोना महामारीपछि अधिकांश अस्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित भएको छ।
यो वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड–१९ को खोप निर्माण गर्ने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।
उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।
सवारी साधन मानव जीवनका लागि अपरिहार्य छ। कोभिड–१९ को संक्रमणपछि मुलुकमा अटो बजार खस्किएको छ। आर्थिक मन्दीका कारण व्यापार व्यवसाय र ग्राहकको ग्रहण गर्ने क्षमतामा कमी आएको छ।