माथिल्लो तामाकोसीको सुरुङमा पानी खसाल्न सुरु
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले संयुक्त रूपमा आयोजनाको स्विच थिचेर सुरुङमा पानी खसालेका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले संयुक्त रूपमा आयोजनाको स्विच थिचेर सुरुङमा पानी खसालेका हुन्।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले यसको पेनस्टक पाइप जडान कार्य ३/४ दिनभित्रै सकिने बताए। ‘अहिले आयोजनाको काम तीव्र रफ्तारमा भइरहेको छ,’ प्रवक्ता न्यौपानेले नागरिकसँग भने। आयोजनाले एक साताभित्र सुरुङमा पानी खसाल्ने तयारी भइरहेको जनाएको छ।
‘अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोसीको काममा ढिलाइ गरिएको छ। मैले यसतर्फ अलिकति विशेष ध्यान दिनुपर्ने, रुची बढाउनुपर्ने जस्तो मैले देखेको छु,’ प्रधानमन्त्री ओलीले भने,
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्त रूपमा बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिकाबारे छलफल गरेका थिए।
बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन वैशाखभित्रै गरिने भएको छ। आयोजनाले आगामी चैत मसान्तदेखि परीक्षण गर्ने गरी पूर्वाधार निर्माणको काम गरिरहेको छ।
पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर सुरु गरिएको यो राष्ट्रिय गौरवको परियोजना १० वर्षमा पनि पूरा नभएको अवस्था छ । समय थपिँदै जाँदा लागत ३५ अर्बबाट बढेर ८० अर्ब रुपैयाँ पुगिसकेको छ ।
आयोजनाको अत्यन्तै जटिल मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरेसँगै कात्तिकसम्ममा पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न सकिने स्थिति बनेको आयोजनाले जनाएको छ ।
लकडाउनकै बीच पनि माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको काममा निरन्तरता दिन सकिएकै कारण मुलुकले आशा राखेको राष्ट्रिय गौरवको यो आयोजनाको कामले ‘छलाङ’ मारेको अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यको लकडाउनबीच माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अत्यन्तै जटिल मानिएको तल्लो ठाडो सुरुङको तीन सय ७३ मिटर पाइप जडान सकिएको छ ।
कोरोना भाइरसको लकडाउनकै बीचमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अत्यन्तै जटिल मानिएको तल्लो ठाडो सुरुङको ३ सय ७३ मिटर पाइप जडान कार्य सकिएको छ। कोरोना भाइरसको कारणले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम केही साता प्रभावित भएर फेरि सञ्चालनमा ल्याएपनि ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको हो ।
लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ।
दोलखाको लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा बाँधस्थल क्षेत्रको प्राविधिक परीक्षण गर्न सोमबारदेखि बाँधका ढोका बन्द गरेर बालुवा थिग्राउने पोखरीमा तामाकोसी नदीको पानी भरिने भएको छ।
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले अपेक्षित गति लिन सकेको छैन।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङमा ‘पेनस्टक पाइप जडान’ कार्यमा ठेकेदार कम्पनीको अस्वाभाविक ढिलासुस्तीले आयोजनाको निर्माण कार्य बारम्बार धकेलिँदै आएको छ।
ठेक्का सम्झौताअनुसार काम भएको भए ४४ डबल सर्किट किलोमिटर तामाकोसी–काठमाडौं ४०० केभी प्रसारणलाइन निर्माणको काम लगभगसम्पन्न भइसक्थ्यो। तर, आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि आयोजनाको प्रगति निराशाजनक छ। सन् २०१७ अगस्ट १३ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति१५ प्रतिशत मात्रै छ। जबकि आयोजना निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिनामात्रै बाँकी छ। उक्त आयोजना सन् २०२० अगस्ट १३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।