सुदनको स्पष्टोक्ति- हामी कसैका कार्यकर्ता होइनौं, एकीकरणका अभियन्ता हौं
जेन-जीका अगुवा एवं हामी नेपालका संस्थापक सुदन गुरुङले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहँदा आफ्नो कुनै पनि राजनीतिक दलमा संलग्नता नरहेको स्पष्ट पारेका छन्।

