१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘रअ’ प्रमुखसँग भेट गर्नेहरू खबरदार ! नरावणेलाई उपाधि नदेऊ : नेकपा माले

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्वोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज ४:२५ बजे देशवासीका नाममा सम्वोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा देखिएको आरोप लगाएका छन्।

प्रधानमन्त्रीलाई पूर्वउद्योग मन्त्री जोशीको खुलापत्र

विजयादशमी २०७७ को शुभउपलक्ष्यमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। कमजोर सुशासन, शून्य पारदर्शिता, जनताका दुःख–पीडाप्रति उदासीन, लोकतन्त्र र लोकतान्त्रिक संविधानको संरक्षण र सम्वर्धनमा विरक्त तपाईँको सरकारलाई झक्झक्याउन र आमनागरिकको जीवन सुरक्षाका लागि सचेत बनाउने उद्देश्यले तपाईंलाई यो पत्र लेखेको छु।

‘रअ’ प्रमुख र प्रधानमन्त्री ओली भेटबारे स्पष्ट पार्न साझा पार्टीको आग्रह

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक : भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकामा सत्तारूढ दलकै एक नेताले आपत्ति प्रकट गरेका छन्।

‘बास्कोटाको मुद्दामा अनुसन्धान भइरहेको छ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी पिन्टिङ प्रेस विषयमा घुस लिएको आरोप लगाइएका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटामाथिको मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ।

धान किन्ने सहकारीलाई अनुदान

किसानले धानको उचित मूल्य नपाएको गुनासो आइरहेका बेला सरकारले सहकारी मार्फत धान खरिद गर्ने भएको छ। धान किन्ने सहकारीलाई सरकारले अनुदान दिने निर्णय गरेको छ। न्यूनतम समर्थन मूल्य तोके पनि विचौलियाको कारण किसानले मूल्य पाउन सकेका थिएनन्।

साझा पार्टीको प्रश्न : सांसदलाई दसैं भत्ता बाँड्न पैसा हुने, नागरिकको उपचार गर्न नहुने?

पार्टीका प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निस्शुल्क पाउने संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशको समेत विरुद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री ज्यू ! भनिदिनुस्- अब संक्रमित गन्नेबाहेक अरू केही गरिँदैन : गगन थापा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कटाक्ष गरेका छन्।

‘प्रधानमन्त्रीको अभिव्यक्ति संविधानविपरीत’

‘संविधानको धारा २३२ उपधारा १ अनुसार संंघीय तथा प्रदेश सरकारले सहभागिता, सहअस्तित्व तथा समन्वयका आधारमा आफ्नो अधिकार प्रयोग गर्न पाउँछन्। प्रदेश सरकार केन्द्रको मातहत हुँदैनन्, संविधानमातहत हुन्छन्।’ - विपिन अधिकारी, संविधानविद्

लोप हुदै रैथाने धान

पश्चिम तराइमा उत्पादन हुँदै आएका रैथाने धान लोप हुने अवस्थामा पुगेका छन्। कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअन्दी, थापाचिनी र स्यामजिरा लगायत स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका हुन। किसानले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेपछि रैथाने जातका धान हराउँदै जान थालेका हुन्।

कहिले हुन्छ उपसभामुख निर्वाचन?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कारण प्रतिनिधिसभाको उपसभामुख पद २०७६ माघ १२ गतेदेखि खाली छ। सभामुखको निर्वाचन भएलगत्तै खाली भएको उपसभामुख पदको निर्वाचन आठ महिना बित्न लाग्दा पनि सरकार र सत्तारूढ दलले चासो राखेको छैन।

रुपन्देहीमा वनरक्षक घुससहित अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले शनिबार एकाविहानै घुस रकमसहित वनरक्षकलाई नियन्त्रण गरेको छ।

‘जहाँ उपचार गर्न लगिएका कुनै संक्रमितकाे मृत्यु भएकाे छैन’

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन्। केन्द्रमा ल्याइएको कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक राम आधार यादवले राससलाई जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्