कालीमार्सी धानको स्वामित्वको अधिकार खोइ ?
संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ।
संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ।
विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ ।
अस्ट्रेलियका वैज्ञानिकले हालै गरेको अनुसन्धानले यसअघिको अनुसन्धानले देखाएभन्दा निकै लामो समयसम्म कोरोना भाइरस जीवित रहन सक्ने तथ्य देखाएको हो।
आइतबार बसेको प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो गठन सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा समाजसेवी रामबाबु प्रसाईं ( खनुपरूदेप्रकाहा) को ९९ वर्षको उमेरमा निधन भएको छ ।
गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को औद्योगिक राजधानी नेपालगन्जलाई बनाउन माग गरेको छ।
नामकरणको विषय त्यति जटिल रहेन किनकि अन्तरराष्ट्रिय रुपमा स्थापित नाम नै प्रदेशसँग रहेकाले त्यसलाई सजिलैसँग स्थापित गर्न सकिन्थ्यो । जहाँसम्म स्थायी राजधानीको विषय थियो, त्यसका लागि हामीले सबैको मनोविज्ञानलाई जोड्न सक्ने उपयुक्त ठाउँ कहाँ हुनसक्छ भन्ने हिसाबले खोजी ग-यौँ ।
वलिउड चलचित्र ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री बनेर धेरै परिवर्तन गरेका छन्। सिनेमामा देखिने यो दृष्य फिनल्याण्डमा भने वास्तविक भएको छ। फिनिस प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी छन्।
लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्रदेश ५ को नाम र राजधानी तोक्ने क्रममा भइरहेको अभ्यास भने लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गरेको देखाउँछ। केन्द्रीय राजनीतिमा समेत प्रभावकारी भूमिका रहेका र शालीन नेताको परिचय बनाएका शंकर पोखरेल मुख्यमन्त्री रहेको यो प्रदेशमा अहिले जे भइरहेको छ, त्यसले सिंगै मुलुकको ध्यान तानेको छ।
प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ।
राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको प्रदेश ५ को स्थायी राजधानी घोषणापछि जिल्लामा उत्साह छाएको छ।