गणतन्त्रको सामन्तवाद
गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।
गुठीको जग्गा निश्चित राजस्व लिइ वास्तविक जोताहा या मोहीका नाममा दर्ता गरिदिने व्यवस्थालाई तत्काल कार्यान्वयन गरी गुठी किसानहरूको समस्या सधैँका लागि हल गर्न सकिन्छ।
मानन्धरले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए।
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएका छन्।
कञ्चनपुर भीमदत्त नगरपालिका ३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन्।
महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।
प्रधानमन्त्रीलाई भेट्न मङ्गलवार राजधानी आएका साम्पाङले मेयर शाहलाई खुकुरी क्रस भएको भाद्गाँउले कालो टोपी लगाइदिएका हुन्।
भूमिकास्थान नगरपालिकाले कर्मशील जनशक्ति परिचालन गरेर मकैका पोस्करले झोला र टोपी उत्पादन सुरु गरेको छ।
भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।
नेपाली नागरिकता त्यागेर १३ वर्षदेखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का नितेश श्रेष्ठलाई गैरआवासीय नागरिकता प्रदान गरिएको छ।
बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै भेटी संकलन भएको छ।
लहान नगरपालिका र धनगढीमाई नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणबिना खुट्टी र सर्रे खोला उत्खननको सम्झौता गरेको खुलेको छ।
म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा माटो परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले ‘सय वर्षपछिको भक्तपुर र ५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताएका छन्।
बाराको कलैया उपमहानगरपालिका-१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्माएकी छन्
काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।