बुबाआमा भागेपछि बालबालिकाको बिचल्ली
बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।
बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
भ्रष्टाचार न्युन भएका देशहरूमा सामाजिक न्याय, व्यक्तिगत स्वतन्त्रता, खुला समाज, आर्थिक समानताहरू पाइन्छन्। लोकतन्त्रको संस्थागत विकास वा सुशासन नै भ्रष्टाचारबिहीन समाजको वातावरण हो।
वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । मंगलबार विहान ९ः०० बजे हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हाे।
कतिपय अभिभावक सानोसानो काममा पनि आफ्ना बालबालिकाको विद्यालय छुट्ट्याउने गर्नुहुन्छ । बिदापछि स्कुल खुलेको दिन त 'पढाइ नै हुँदैन, किन स्कुल जानू ? 'भन्ने अभिभावक पनि थुप्रै हुनुहुन्छ ।
रमेश कर्पोरेशनले तेस्रो संस्थापक दिवस संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मनाएको छ।
मुख्य रूपमा विद्यालयमा बालबालिका रमाउँदै समूहमा काम गर्न सिकून् भन्ने उद्देश्य राखिएको हुन्छ।
तीन दशक ससाना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।
बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो।
बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो।
घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा नै घटना भएपछि बालिकालाई अस्पताल पुर्याउँदाचि कित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा मृतकका आफन्तलाई सहानुभूति दिन गरुडा नगरपालिका प्रमुख कन्थमनि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरी पुगेका थिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।
महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।