९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।

बैंकका बानेश्वर शाखा प्रबन्धक विकास रावलले उक्त खाद्य सामग्री केन्द्र प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्।

केन्द्र ले हाल ४० जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएको बैंकले जनाएको छ। उक्त सहयोगले केन्द्रमा रहेका बालबालिकाको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ। 

प्रकाशित: २ माघ २०७८ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App