१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खलंगामा प्रभु बैंकको नयाँ शाखा

प्रभु बैंकले जाजरकोटको खलंगा बजारमा थप नयाँ शाखा सेवा सञ्चालनमा ल्याएको छ।

यससँगै बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र सो क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ९ असार २०८१ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App