१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सार्वजनिक यातायात विद्युतीयमा रूपान्तरण गर्न कति सहज?

पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारी (इभी) भित्रिरहेका छन्। स्वदेशमै विद्युत्को खपत बढाउने र वातावरण प्रदूषणरहित बनाउन सरकारले पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिँदै आएको छ।

चौतारीमा ‘राजा’ भेटियो !

गृहमन्त्रीको हातबाट प्राप्त हुने ताजा–ताजा लड्डु लोकतन्त्रको अपूर्व उपलब्धि हो। अब लोकतन्त्रको नयाँ गीत पनि लेखिनुपर्छ–चौतारीमा गृहमन्त्री भेटियो...!

ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ।

कागजमा मात्र गुडिरहेको सार्वजनिक यातायात प्राधिकरण

सहरी क्षेत्रमा क्षेत्रमा सार्वजनिक यातायात सेवालाई विश्वसनीय, सुरक्षित र प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सार्वजनिक यातायात प्राधिकरण दुई वर्ष देखि अलपत्र छ।

केन्द्रविरुद्ध आक्रामक प्रदेश सरकार

प्रदेशको अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भन्दै प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले कात्तिक १२ गते रिट दायर गरेका हुन्।

फरक क्षमताकाहरु भन्छन्: ‘सार्वजनिक यातायात पहुँच युक्त बनाइदिनु’

पोखराका सार्वजनिक यातायातका साधन आफुहरुको पहुँचमा नरहेको शारीरिक रुपमा फरक क्षमता भएकाहरुले गुनासो गरेका छन्।संविधान र कानुनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भने पनि त्यस अनुसार हुन नसकेको उनीहरुको भनाई छ।

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गर्दै आइरहेको छ।

सफा हुनुपर्छ सार्वजनिक यातायातः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताएका छन।

उजुरी नगर्दा आफैं ठगिँदै सार्वजनिक सवारीका यात्रु

इलाममा चल्ने सार्वजनिक यातायातका साधनले कुनै पनि बहानामा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिन नपाउने भएका छन्।

सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सर कार ले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

इन्धनमा नागरिकमाथि चरम शोषण

राज्य संयन्त्र निर्माण गर्नु भनेको त्यहाँ पदाधिकार रहनेहरूको सेवासुविधाको व्यवस्थापन गर्नु हो र उनीहरूले आफ्ना स्वार्थअनुकूल गर्ने निर्णयमा सरकार साक्षी बस्नु हो भन्ने भान आजसम्म पर्दै आएको छ।

बधाई बालेन

काठमाडौँ महानगरपालिका अकर्मण्यताको सिकार भएको छ। त्यसैले यो चुनौतीको पहाड बनेको छ। त्यो चुनौतीको पहाड नाघ्नुपर्ने अवस्थामा बालेनको आवगमन भएको छ। बधाई बालेन, यी समस्या समाधान गर्ने क्षमता प्राप्त होस्।

संघीय सरकारले सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशत बढायो

विभागले सार्वजनिक यातायातको भाडा समयोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेकाले सोही अनुसार समायोजन गरेको जनाएको छ।

महिलालाई निःशुल्क सार्वजनिक यातायात, विवाहमा ५१ हजार सहयोग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सबै महिलालाई सार्वजनिक यातायतमा निःशुल्क यात्रा गर्न पाइने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्