२२ वैशाख २०८१ शनिबार
image/svg+xml

बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई आज सजाय सुनाइँदै

पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।

जबरजस्ती करणी गरेको आरोपमा उच्च अदालतका अधिकृत पक्राउ

उच्च अदालत विरगञ्जमा कार्यरत अधिकृतलाई जबरजस्ती करणी प्रयासको आरोपमा विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैन: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन्।

इटहरीमा जबरजस्ती करणी गर्ने चार जना पक्राउ

इटहरीमा एक विवाहित युवतीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

किशोरीलाई करणी गरी फरार रहेका अभियुक्त पक्राउ

अभियुक्त तेलीले १७ वर्षीया एक किशोरीलाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गरी गर्भवती बनाएका थिए। गर्भवती भएपछि किशोरीको गर्भलाई जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको बारा प्रहरीले जनाएको छ।

बलात्कारमा चार वर्ष कैद तोकिएका एक पक्राउ

‘विशेष सुराकीको आधारमा नाम बदलेर बस्दै आएका खड्कालाई पक्राउ गर्न सफल भयौं,’ उनले भने, ‘पक्राउ परेका खड्कालाई कैद भुक्तानीका लागि जिल्ला अदालत सुर्खेतको जिम्मामा लगाएका छौं।’

किशोरीलाई जबरजस्तीकरणी गरेकाे आरोपमा एक पक्राउ

१५ वर्षीया किशोरीलाइ जबरजस्तीकरणी गरेकाे आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६ जना पुर्पक्षका लागि कारागार चलान

११ र १४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

हत्या आरोपमा नाबालिकालाई यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।

अपाङ्गता बालिकामाथि जबरजस्ती गर्ने युवा पक्राउ

यहाँका एक युवालाई अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।

वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बिहीबार साँझ ६ बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ द्वारखोला जंगलमा ५९ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय मुकेश विक पक्राउ परेका हुन्।

ट्रकभित्रै १३ वर्षीया बालिकामाथि बलात्कार

पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

१० वर्षपछि पक्राउमा परे जबरजस्ती करणी र डाका मुद्दामा फरार मिया

पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्