१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दुई पुलिसबीच उपाधि भिडन्त

विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्ने भएका छन्।

बहिनी भेट्न गएका दाजु खोलामा मृत भेटिए

जुम्लाको गुठिचौर गाउँपालिकाको झारज्वाला नजिकैको खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। बहिनी भेट्न गुठिचौरको गज्र्याङकोट पुगेका चन्दननाथ नगरपालिका ३ का ५० वर्षिय परबहादुर कामी मृत अवस्थामा भेटिएका हुन्। उनको शव नजिकै रगत बगेको भेटिएको छ।

यस्तो पो दाइ !

दाइपछि लगत्तै म नजन्मिएको भए, मेरो जीवन यति रोमाञ्चक हुने थिएन होला। बाल्यकालदेखि नै उहाँसँगका प्रत्येक अन्तरक्रिया अत्यन्तै रोचक बने। गाउँले परिवेशसुहाँउदो रमाइला पौरख हरेक पल अलगअलग तर्जुमा गर्नसक्ने उहाँको अद्भूत क्षमता, बाल्यकालीन रोमाञ्चकताको मूल चुरो थियो।

नाचेर दिदीबहिनीले लेखाए गिनिज बुकमा नाम

लामो समय निरन्तर डान्स गरेर नेपालका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो नाम राख्न सफल भएका छन् । बुधबार गिनिज बुक अफ वल्र्ड रेकर्डले आफ्नो औपचारिक मेलमार्फत श्रेष्ठ दिदीबहिनीलाई लामो समय निरन्तर युगल डान्स गरेर विश्व कीर्तिमानी राखेको सर्टिफिकेट पठाएको थियो ।

पूर्व पाकिस्तानी राष्ट्रपति जर्दारी पक्राउ

जर्दारी र उनको बहिनीविरुद्ध झुटा बैंक खातामार्फत आर्थिक अवस्था लुकाएको आरोप लाग्दै आएको छ। पहिले पनि जर्दारीले भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेको भए पनि उनी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए।उनको पत्नी पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यापछि उनी राष्ट्रपतिका रूपमा चुनिएका थिए।

लगातार ४० घण्टा युगल नृत्य गरेर विश्व रेकर्ड राख्दै श्रेष्ठ दिदीबहिनी

काठमाडौकों चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन्।

एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ।

‘निर्मलालाई राम्रोसँग चिन्दिन्, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन्। आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि दाबी गर्दै उनले भनिन्, ‘निर्मला हाम्रो घरमा एक/दुई चोटी आएकी हुन्। तर, म राम्रोसँग चिन्दिन्।’

निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी

नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्।

इँटाभट्टाको गारो भत्कँदा भाइबहिनीको मृत्यु

काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित वीर हनुमान ब्रिक फेक्ट्रीको भट्टाभित्र धुँवा पास गर्न बनाइएको गारो (डग वाल) भत्कँदा किचिएर भाइबहिनीको मृत्यु भएको छ। गारोले थिचेर दुईजना घाइते भएका छन्।

दिदीबहिनी कप माघको अन्तिम साता

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ। पर्वतको कुस्मामा हुने प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

होटलमा दिदीबहिनी मृत भेटिए

खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लाको एक होटलमा एकै परिवारका दुई बालिका मृत भेटिएका छन्। लुक्लाको एभरेस्ट माउन्टेन होममा काम गर्दै आएका माहाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षीया संगना राई र उनकी बहिनी ९ वर्षीया खुसी सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

बहिनीको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना

बहिनीको सम्झनामा सिद्धिचरण नगरपालिका–६, जन्तरखानी डमारमा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्थानीय ङिमा शेर्पाले आफ्नी स्वर्गीय बहिनी डाली शेर्पाको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना गरेका हुन् । ओखलढुंगा नौ डाँडा संस्था स्थापना गरी शेर्पाले डाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्र निर्माण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्