३१ वैशाख २०८१ सोमबार
image/svg+xml

राणा दिदीबहिनीलाई उपाधि

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको उपाधि राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले हात पारेको छ।

बम दिदीबहिनीलाई हिरासतमा राख्न म्याद थप

बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदीबहिनीलाई थप एक साता हिरासतमा राख्ने म्याद थपिको छ। बबिता र रोशनी बमलाई प्रहरीले शुक्रबार हिरासतमा लिएको थियो। कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले थप अनुसन्धानका लागि अदालतबाट विहीबार म्याद थप भएको बताए।

बम दिदीबहिनीसंग वयान थालियो, शान्त बन्दै महेन्द्रनगर

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदी बहिनीसंग प्रहरीले वयान लिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बबिता र रोशनी बमसंग घटनाबारे वयान लिन थालिएको हो।

एसियाडकाे लन टेनिसमा राणा दिदीबहिनीकाे जाेडी प्रि-क्वार्टरफाइनल प्रवेश

इन्डोनेसियामा जारी एसियाडको महिला लन टेनिसको डबल्समा राणा दिदीबहिनी मायांका र माहिका २–० को सोझो सेटमा विजयी भएका छन्। सोमवार सम्पन्न खेलमा दिदीबहिनीको जोडीले माल्दिभ्सका अमिनाथ इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि जित निकाले।

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

नेदरल्यान्ड्सकी महारानीकी बहिनी मृत फेला

नेदरल्यान्ड्सकी महारानी म्याक्सिमाकी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित आफ्नै घरमा मृत फेला परेको रिपोर्ट सार्वजिनक भएको छ।

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ की एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ।

बलात्कारपछि बहिनीको हत्या गर्ने पक्राउ

आफ्नै दाजुले ११ वर्षिया बहिनीको बलात्कारपछि हत्या गरेका छन्। खड्ग नगरपालिका ९ लालपटीका राजदेव मण्डलले आफ्ना काकाकी छोरीको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ।

किमले बहिनीमार्फत दक्षिण कोरियाली राष्ट्रपतिलाई पठाएको पत्रमा के छ ?

उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई निमन्त्रणासहितको विशेष पत्र पठाएका छन्। सोलस्थित राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले बताएअनुसार किमले विन्टर ओलम्पिकका लागि दक्षिण कोरिया भ्रमणमा रहेकी आफ्नी बहिनी किम यो जोंगमार्फत राष्ट्रपति इनलाई निमन्त्रणासहित सम्बन्ध सुधार्ने चाहेको सन्देश पत्र पठाएका हुन्।

दक्षिण कोरियाली राष्ट्रपतिले भेटे किमकी बहिनी

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोंगसँग भेटवार्ता गरेका छन्।

दक्षिण कोरिया पुगिन किम जोंग उनकी बहिनी

उत्तर कोरियाली नेता किम जोंग उनकी बहिनी दक्षिण कोरिया आइपुगेकी छन्। आजबाट सुरु हुने शीतकालीन ओलम्पिकको उदघाटन समारोहमा सहभागी हुन उत्तर कोरियाली नेताकी बहिनी किम यो जोंग दक्षिण कोरिया आइपुगेकी हुन्।

दिनहुँ अपांग दाजु बोकर स्कुल जान्छिन् बहिनी

पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि कक्षा २ मा पढ्ने सुस्मिता बराम दिनहुँ दाजु लक्ष्मणलाई बोकेर विद्यालय आउँछिन् । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलको सहयोगले पिठ्युँमा बोकेर स्कुल आउनु १० वर्षीया सुस्मिताको रहर होइन । दुवै खुट्टा नचल्ने दाजुको पढ्ने रहर पूरा गर्न सुस्मिताले बोकेर स्कुल ल्याउने गरेकी हुन् । दाजुलाई मात्रै होइन, उनले आफ्नो झोला र दाजुका किताब पनि बोक्नुपर्छ । बिहान ८.३० बजे दाजुलाई बोकेर घरबाट निस्केकी उनी बेलुकी पाँच, छ बजेसम्ममा फर्किन्छिन् । उनका दाजु ३ कक्षामा पढ्छन्।

राणा दिदीबहिनी च्याम्पियन

राणा दिदीबहिनी मायांका र माहिकाले शुक्रबार १५औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगितामा १८ वर्षमुनिको महिला युगल उपाधि जितेका छन् । सातदोबाटो टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै राणा दिदीबहिनीले उपाधि जितेका हुन् ।

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु  र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्