२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपाल ‘ए’को रोमाञ्चक जित, क्लिन स्विप हुनबाट जोगियो

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेको छ।

फ्रेन्ड्स जोगियो, खुमलटार पहिलो सिजनमै घटुवा

विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।

रेलिगेसनबाट जोगियो संकटा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।

एम्बाप्पेको गोलबाट जोगियो फ्रान्स

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पको गोल प्रेरणामा फ्रान्स युइएफए नेसन्स लिगमा शुक्रबार अस्ट्रियासँगको हारबाट जोगिएको छ।

तत्काललाई जोगियो नेकपा एस

सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिने गरी आइतबार आदेश गरेको छ।

बैंकमा चोरी: लकरको पैसा जोगियो, सामान गायब

बिहीबार राति बैंकको शाखा कार्यालय मुल गेटको ताल्चा फोडेर चोरी गरेको पाईएको प्रहरीको भनाई छ। बैंकबाट एक थान ल्यापटप र कम्प्युटरका केही सामान मात्र चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले बताएका छन्।

पाइपलाइनले जोगियो चार अर्ब

पेट्रोलियम पदार्थ ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत ।

मुख्यमन्त्रीलाई विश्वासको मतः गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो

विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने सोच मुख्यमन्त्री पोखरेलले बनाएकाले अब कार्यविभाजनसँगै मन्त्रिपरिषद् पनि विस्तार हुने जानकारी बिनाविभागीय मन्त्री कुमार खड्काले दिएका छन्।

त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटनाबाट जोगियो मलिन्डो एयरको जहाज

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलिन्डो एयरको जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएकोा छ।

निल हुनबाट जोगियो कांग्रेस

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरमै सबैभन्दा फराकिलो मतान्तरको रेकर्ड राखेर दोलखामा लज्जाजनक हार व्यहोरेको कांग्रेस निल हुनबाट भने जोगिएको छ ।

सिन्धुपाल्चोक अन्तिम नतिजाः ‘क्लीनस्विप’ हुनबाट जोगियो कांग्रेस

सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनका चारमध्ये तीन क्षेत्रमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले एक क्षेत्र जितेपछि लोकतान्त्रिक गठबन्धन ‘क्लीनस्वीप’ हुनबाट जोगिएको छ ।

रोनाल्डोको गोलमा रियल हारबाट जोगियो

साविक विजेता रियाल मड्रिड टोटेनह्यामसँग बराबरीमा रोकिएको दिन मंगलबार च्याम्पियन्स लिग समूह चरणको खेलमा म्यानचेस्टर सिटीले नेपोलीलाई पराजित गरेको छ । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताअन्तर्गत घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न समूह ‘एच’ को खेलमा रियाल टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

लेग स्पिनर एडम जम्पाले तीन विकेट लिएपछि अस्ट्रेलियाले बुधबार श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट ४१ रनले जित्दै शंृखला क्लिन स्विप हुनबाट जोगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्