१७ असार २०८१ सोमबार
image/svg+xml

नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसितः पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उजले बताए। राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनले बताए।

गण्डकी प्रदेशको शिक्षा नीति

गण्डकी प्रदेश सरकारले २०७८ भदौ ७ गते पारित गरेको शिक्षा नीतिको कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेमा यो प्रदेशमा शैक्षिक सुधारको अभियान ल्याउन सकिने साथै प्रदेशले शिक्षा क्षेत्रमा फड्को मार्न सफल हुनेमा शंका छैन।

प्रज्ञाले छान्यो उत्कृष्ट १० पुस्तक

सो अवधिमा प्रतिष्ठानले करिब ६ लाख रुपैयाँको पुस्तक बिक्री गरेको छ। सो अवधिमा प्रदर्शनीमा राखिएका मध्ये बिक्रीका आधारमा १० पुस्तकहरु बढी बिक्री भएको प्रतिष्ठानले जनाएको छ।

चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना

के फाउण्डेशन ग्लोबलले विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषमा फाउण्डेशनले पुस्तकालय स्थापना गरेको हो।

नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यपुस्तकको पाण्डुलिपी तयार

नाछिरिङ राईको बाहुल्यता रहेको पूर्वी नेपालका विभिन्न जिल्लाका विद्यालयमा पठन–पाठनका लागि रामकुमार नाछिरिङ संयोजक, बिजय नाछिरिङ र लाकु संगम नाछिरिङ सदस्य रहेको पुस्तक लेखन समितिले नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यपुस्तकको पाण्डुलिपी तयार पारेको हो।

कैदीबन्दीका लागि पुस्तकालय!

प्रहरीको कारागारभित्र रहेका कैदीबन्दीहरुका लागि पनि पुस्तकालयको व्यवस्था गरेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ, तर भक्तपुरस्थित महानगरीय प्रहरी वृत जगाती भक्तपुरले कैदीबन्दीका लागि पुस्तकालयको व्यवस्था मिलाएको छ।

अब विद्यार्थीको हातहातमा पाठ्यपुस्तक

नियमित लकडाउन र कोरोना प्रभावका कारण विद्यालय सुनसान छन्। विद्यालयको प्रशासन पनि खुलेका छैनन्। शिक्षक बेरोजगार जस्तै छन्। विद्यार्थीको पढाईमा पनि निकै प्रभाव परेको छ। कोरोना भाइरसले शिक्षा क्षेत्रमा देखिएको अन्यौलता चिर्न कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पठाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

सरकारी तलब खाने प्रअ र शिक्षा प्रमुखले नै गरे सरकारी पुस्तकमाथि अविश्वास!

यो क्षेत्रका ३२ सामुदायिक विद्यालयहरुले सात निजी प्रकाशन गृहबाट मोटो कमिशन पाएकोले उनीहरुले एसिया, संगम, रेडमोर, जिबिडि, मेघा, युनाइटेड र बेदान्त प्रकाशन गृहहरुले प्रकाशन गरेको सबै कक्षाका सन्दर्भ सामग्रीहरुलाई नै कानून विपरित गएर मूल पाठ्यपुस्तकको रुपमा नै विद्यालयमा लगाएका छन्।

पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भएकामा निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन। कोरोना महामारीका कारण जारी निषेधाज्ञाको अवधीमा ढुवानीमा समस्या देखिएको छ।

पुरानो नक्सासहितको पुस्तक जफत गर्न मन्त्रीको निर्देशन

असार पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्रको लागि बजारमा बिक्री भएका विद्यालय तहका पुस्तकमा निजी प्रकाशन गृहले पुरानै नक्सा छापेर पुस्तक विद्यालयमा बिक्री गरेको पाइएको छ।

शैक्षिक सत्र सुरू हुनै लाग्दा कक्षा ६ को थप पाठ्यपुस्तकको टुँगो लागेन

पाठ्यक्रम विकास केन्द्रलेले शैक्षिक समाग्री पाठ्यक्रम अनुसारै स्वीकृतीकोलागि बुझाउन साउनमा सूचना प्रकासन गरेको थियो। ५२ निजी प्रकासन गृहहरुले एक सय ७६ पुस्तक छपाई स्वीकृतिकोलागि पेस गरेका थिए।

पाठ्यपुस्तक छपाई र ढुवानीमा अन्योल

यस वर्षको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि संचालन हुने सरकारले तय गरेको छ । तर हालसम्म पाठ्यपुस्तक छपाई र वितरणको कार्य भने अन्योल बनेको छ ।

साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि १० पुस्तक छानिए

साहित्यपोस्ट इ दैनिक पत्रिकाले प्रदान गर्ने ५० हजार रूपैयाँ राशिको पहिलो सिर्जना पुरस्कारका लागि सर्वोत्कृष्ट १० कृति सार्वजनिक गरेको छ।

पुस्तक चर्चा - कोको पहाडमा भोको यात्री

पढाई र जागीरको शिलशीलामा विदेश घुम्ने अवसर पाएको एउटा साहित्य प्रेमी कर्मचारीले कसरी संसार घुम्छ र उसले त्यहाँ के के देख्छ भन्ने कुरा यो पुस्तक पढेपछि थाहा हुन्छ।

प्रथम आवधिक योजना पुस्तक सार्वजनिक

प्रदेश नीति तथा योजना आयोगले तयार गरेको प्रथम आवधिक योजना पुस्तक सार्वजनिक गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले उक्त पुस्तक सार्वजनिक गरेका हुन। नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राउतले पहिलो आवधिक योजना र ‘नेपाल प्रोभिन्सियल प्लानिङ बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स’ सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्