१९ असार २०८१ बुधबार
image/svg+xml

चितवन कारागार पुस्तकालय पुन:निर्माणका लागि पुस्तक हस्तान्तरण

चितवनस्थित भरतपुर कारागारमा एक कार्यक्रमका बीच पुस्तकालय पुन:स्थापना गरिएको छ। टिम नेपो नामक एक सामाजिक संस्थाले देश भरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई बर्षदेखि संचालन गर्दैआएको ‘पुस्तक परियोजना’ अभियान अन्तर्गत पुस्तक प्रदान गरिएको हो।

काठमाडौं चिनाउने स्थानीय पाठ्यपुस्तक तयार

नयाँ पुस्तालाई काठमाडौंको मौलिक सभ्यता र संस्कृति चिनाउने उद्देश्यले महानगरपालिकाले स्थानीय भाषाको पाठ्यपुस्तक तयार गरेको छ। नेपाल भाषामा तयार पारिएको ‘यें देय् म्हसीके’ नामाकरण गरिएको पाठ्यपुस्तक तयार भएर छपाईको लागि प्रेसमा पठाइ सकेको काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोती खनालले बताए। अर्थात् यें भनेको काठमाडौं, देय् भनेको राज्य र म्हसीके भनेको परिचय हो।

डोलिन्द्रलाई सजाय माग गर्दै पुनरावेदन

गालीबेइज्जती गरेउपर प्रकाशित पुस्तकको संस्करण नै संशोधन गर्न दिइएको आदेश सम्भवतः न्यायिक इतिहासमै यो पहिलो घटना हो।

विषयहरू परिचित, दृष्टिकोण मौलिक

दीक्षितका सबैजसो पुस्तक अंग्रेजीमा छन् । नेपाल र नेपालीबारे अंग्रेजीमा लेखिएका किताबको कमी पूरा गर्न यसबाट सघाउ पुगेको छ । विदेशीले (र अचेल त विदेशिएका नेपाली र तिनका छोराछोरीले समेत) यसबाट गतिलै लाभ उठाउन सक्छन् ।

डोलिन्द्रको पुस्तकबाट ज्ञवाली र लुइँटेलको नाम हटाउन आदेश

साझा प्रकाशनमा भएको भ्रष्टाचारको अनुसन्धानमूलक समाचार प्रकाशित गरेकाले सोको बदला लिने उद्देश्यले डोलिन्द्रप्रसाद शर्माले बादलभित्रको घाम नामक पुस्तकमा आफूहरूलाई गाली बेइज्जती गरेको दाबी लिई नागरिकका तर्फबाट बेइज्जतीको मुद्दा दायर भएको थियो ।

विदेशी पुस्तक पैठारीमा भन्सार छुट दिने सरकारको निर्णय

पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल सरकराले हटाएको छ।

पुस्तकमा लाग्दै आएको कर हटाइयो, मन्त्रीको आधा तलब कोराेना कोषमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको कर हटाएको छ ।

सम्पूर्ण आकाशमा विचरण गर्दा

पुस्तकको पहिलो कथा ‘पहिलो माया’ देखि अन्तिम कथा ‘अन्तिम निर्णय’ सम्म विचरण गर्दा प्रस्तुत कृति मूलतः मध्यमवर्गीय नेपाली परिवारका महिलाहरूका भोगाइलाई सरल र सरस शैलीमा प्रस्तुत गरिएको सामाजिक यथार्थवादमा आधारित रहेको पाइन्छ।

आदिवासी आन्दोलनको ऐतिहासिक दस्तावेज

काठमाडौं केन्द्रित इतिहास अनुसन्धान गर्ने प्रवृत्तिबाट मुक्त रही नेपालको सुदूरपूर्वका आदिवासी जनजातिको इतिहास लेखनमा हिम्मत जुटाउनु निकै प्रशंसनीय छ।

हुर्कंदै गर्दाका कथाहरू

सानफ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा. टीका लम्सालले यसका छोटाछोटा कथा आकर्षक र कुतूहल जगाउन सक्षम रहेको बताए।

पश्चिमको आँखामा पूर्वीय सभ्यता

आज पाश्चात्य विद्वान् पूर्वीय ज्ञानप्रति नतमस्तक भई जसरी आफूलाई ऋणी ठानिरहेका छन्, सलीलले आफ्नो वैभव भुल्दै गएका आधुनिक पुस्तालाई आफ्नै गौरवमय अतीततर्फ फर्काउने प्रयास गरेर सिंगो युगलाई ऋणी बनाएका छन्।

देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालय

अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ।

पुस्तकालय परिचर्चा

समितिले इतिहांसविद् त्रिरत्न मानन्धर र दिनेशराज पन्तसँग सल्लाह लिएर गीर्वाणयुद्धवीरविक्रम शाहले ‘पुस्तक चिताई तहबिल’ स्थापनाको लालमोहर लगाएको दिन १८६९ भदौ १५ गतेको दिनलाई नेपालमा पुस्तकालय सुरु भएको दिन मान्न सकिने राय ठहर पेस ग-यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्