भरिया
तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ? भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।

तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ? भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।
‘राकेश, तिमीले स्पेनिस भाषा पनि सिकेका हौ नि नेपालमा। एकपटक सोध न डाक्टरलाई कहिले सञ्चो हुन्छ मलाई! मेक्सिकन सेनाले हानेको गोलीको घाउ त साह्रै पोल्दो रहेछ।’ उसले साथीसँग भन्यो।
“यस्तो साँघुरो गल्लीमा कसरी बाटो छोड्ने दाइ बरु पर अलि चाक्लो ठाउँमा गाडी रोकेको भए हुने थियो।”
प्रत्येक क्याबिनबाट आइसियूमा बिरामी जान थाले। लामो तीन वर्षदेखि अस्पतालमा काम गरेकी रिताले आफ्नो साथीलाई भनिन्, ‘बोर्ड बैठकपछि आइसियू र सिसियू भरिन्छ। ल अब सबै बेडमा बेड कभर ब्लांकेट ठिक पारिहालौं त।’
मैले भनें,‘के भनेको त्यस्तो? नारी भएर पनि त्यस्तो सोच्ने? केही नाता पर्ने होला।’ -अब पारपाचुके भइसकेपछि के मतलब भयो र।
उसले राहत महसुस गर्दै मनमनै भन्यो,‘हरि सरको कुरा काट्न सक्नु हुन्न। अब पक्कै हामीलाई घर फर्काउनुहुन्छ।’
‘यहीं नै थियो हाम्रो सानो चिया पसल। बुबाले उता फर्केर चिया बनाउनुहुन्थ्यो। मैले र आमाले यता बसेका ग्राहकलाई चिया बाँड्ने गर्थ्याे। बिहान त हात खाली नै हुँदैनथ्यो।’
उनले प्रसारण गरेका सिक्कामा सूर्य, चन्द्र, त्रिशूल, बिन्दु, खड्ग, चक्र, यन्त्र, आदि हिन्दूधर्मका प्रतिकात्मक चिह्न अंकित गरिएको पाइन्छ। श्री, श्रीश्री, श्री दुर्गा भवानी, दुर्गा आदि शब्दले विशेषतः शाक्त धर्म र दर्शनलाई मान्यता दिएको देखिन्छ। यस आधारबाट उनी शाक्त दर्शनको उपासक भएको देखिन्छ। बौद्ध धर्मलाई विशेष सम्मान गर्दै उनले लोकनाथ शब्द प्रयोग गरेका छन्। यसले उनको धार्मिक सहिष्णुतालाई कायम गरेको मान्न सकिन्छ।
