१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कमल रिजाल


कमल रिजालका लेखहरु :

पुरुषप्रधान आदिम समाज

‘गुरुदेव! समाजमा प्रायः पुरुषको प्राधान्य देखिन्छ। सबै पुरुषप्रधान समाजकै कुरा गर्छन्। नारीप्रधानको कुरा खासै सुनिन्न र देखिँदैन पनि। यस्तो किन हुन्छ, किन भयो?

पश्चिमको आँखामा पूर्वीय सभ्यता

आज पाश्चात्य विद्वान् पूर्वीय ज्ञानप्रति नतमस्तक भई जसरी आफूलाई ऋणी ठानिरहेका छन्, सलीलले आफ्नो वैभव भुल्दै गएका आधुनिक पुस्तालाई आफ्नै गौरवमय अतीततर्फ फर्काउने प्रयास गरेर सिंगो युगलाई ऋणी बनाएका छन्।

नेपालमा रेल सम्भावना

नेपालमा चिनियाँ रेलको सम्भाव्यताबारे बहस व्यापक हुँदै गएको छ । गाह्रो, अप्ठ्यारो तथा समस्याका कुरा पनि आएका छन् । सम्भावना र सम्भाव्यताका कुरा पनि भएका छन् । आर्थिक पक्षलार्ई केलाउने गरिएको पनि पाइएको छ । यातायात र यात्रीहरूकै बारेमा आँकलन तथा चर्चा परिचर्चा पनि त्यति नै हुन थालेको देखिएको छ । दुई पक्षीय कुरो पनि आएका छन् । बहुपक्षीय कुरो पनि भएका छन् ।

जलाधारअनुरूप संघीयता

शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेपछि जेठ १४ भित्र संविधान बन्छ कि बन्दैन भन्ने जिज्ञासा व्याप्त भएको छ। यही जेठ १४ भित्रै संविधान बन्यो भने संघीयता र राज्य पुनर्संरचनाको विषयमा रहेको विवाद कसरी सम्बोधन गरिएला भन्नेमा पनि चासो बढेको देखिन्छ।

लोकतन्त्रवादीलाई झुक्याउने खेल

शिविरमा रहेका एकीकृत नेकपा (माओवादी) लडाकुको हतियार राखिएको 'कन्टेनर'को साँचो विशेष समितिलाई बुझाइएपछि शान्ति प्रक्रिया अघि बढाउन सहयोग पुग्ने आशा गरिएको थियो। पहिलो गासमै झिँगा भनिए झैँ आफ्नै पार्टीका नेता एवं प्रधानमन्त्री अध्यक्ष रहेकोसमितिलाई कन्टेनरक

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्