८ वैशाख २०८१ शनिबार

दाइजोका रूपमा भित्र्याइएको अछामी होरी

समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने होरीको इतिहास भने फरक छ।

दाइजोको भासमा मधेस, विवाह रद्ददेखि हत्यासम्म

मधेस प्रदेशमा दाइजो कारण विवाह नै रोकिएका थुप्रै घटना छन्। जसको पछिल्लो पीडित हुन् वीरगन्जस्थित सुखल साहकी छोरी रमिता।

‘लक्ष्मी’ ले नपुगेर जब ‘मन्दिर’ नै लुटिन्छ!

विवाहमा ‘लक्ष्मी’ ले नपुगेर दाइजोका नाममा लुट्ने क्रूर परम्परा हाम्राे समाजमा कायमै छ।

दाइजोका दलदलमा देश

विशेषगरी बिहेपछि पतिको घरमा जान लागेकी छोरीको दैनिकी सहज होस् र उनले त्यसको प्रयोगमार्फत जीवनलाई थप सुखदायी बनाउन सकून् भन्ने दाइजो दिनुको उद्देश्य देखिन्छ।

सुनको सिक्रि नपाएपछि विवाह रद्द गरेका बेहुला प्रहरी फन्दामा

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि बिवाह नै रद्द गरेका थिए।

दाइजो निहुँमा दुई महिलाको हत्या

दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।

दाइजोले छुट्टयाएको प्रेम

दाइजो भन्ने शब्दको कारण हामी नेपालीले समय समयमा केहि घटना घटेको सुन्नु परेको छ। दाइजो को कारण फलानो श्रीमानले आफनो श्रीमतीको हत्या गर्यो , जिउँदो जलायो इतयादी घटनाहरु हामी सुन्ने गरेका छौं।

दाइजोका लागि ‘फर्निचर’ बनाउन सामुदायिक वनको काठ उपलब्ध नगराइने

शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ। दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागू गरेको छ।

दूषित दाइजो

दहेज लिनु/दिनुले समाजमा असन्तुलनसमेत निम्त्याएको छ। एकले अर्कोको मूल्यांकन गर्ने मापकसमेत बनेको छ यो। त्यसैले दहेज प्रतिस्पर्धाको सवाल बनेको छ, समाजमा।

दुलही तयार थिइन् तर जन्ती आएनन्

मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घरमै पुगे। घरमा न बेहुला भेटिए न उनका बुवा। दुवैजना लुकेर बसेका थिए।

सरकारी सम्पत्ति प्रेरणाको ‘दाइजो’ होइन

राजसंस्थाको सम्पत्ति राष्ट्रहितविपरीत व्यक्तिगत रुपमा आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने सर्वोच्चले स्पष्ट गरेको छ।

दाइजो न्यूनीकरणको सन्देश गाउँगाउँमा

ससामाजिक विकृतिका रूपमा रहेको दाइजो कुप्रथा र बालविवाह न्यूनीकरणका लागि बारा प्रहरीले गाउँगाउँमा सडक नाटक प्रदर्शनका साथै जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ।

दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि सडक नाटक

सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्