१० मंसिर २०८१ सोमबार
image/svg+xml

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो।

दुध, तेल र पानीको शुद्धता हेर्न आग्रह

‘ल्याब स्थापनासँगै खाद्य गुणस्तर मापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आम उपभोक्ताहरुलाई सचेतना फैलाउनुपर्ने, खाद्यवस्तुबारे बुझाउनुपर्छ।’ अनुगमनका क्रममा लेवल दुई तिन ठाउँमा डबल डेट भएको पाइएको कार्यालयले जनाएको छ।

नरैनापुर खाद्य संकटको जोखिममा

‘बाली भित्र्याउँदा वर्षा भएर डुबान हुन्छ,’ उनले भने, ‘लगाउँदा सुख्खा हुन्छ।’ जलवायु परिवर्तनको असर नरैनापुरले खेप्नु परेको भन्दै उनले भने, ‘यहाँको प्रमुख बाली उत्पादन नहुँदा स्थानीयलाई दैनिक गुजारा गर्न समस्या भएको छ।’

बाँदर व्यवस्थापन र खाद्य सुरक्षा

एकातिर हामीसामु जनावर जोगाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर उत्पादन खाइदिने पीडाबाट किसानलाई राहत दिनु पनि छ। जसका लागि राज्यले अन्य जंगली जनावर तथा बाँदर व्यवस्थापन गरी यो समस्याबाट किसानलाई मुक्ति दिलाउन जरुरी छ।

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

२४ करोडका खाद्य परीक्षण भ्यान चार वर्षदेखि अलपत्र

गाडीको रङ फुंग उडेको छ। टायरमा झार उम्रिएको छ। ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन।

दुर्गम क्षेत्रमा खाद्यन्नकाे अभाव हुन दिन्नौँः खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली लगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दशैँ लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ।

खाद्यको पर्वाेत्सव छुटः खाद्यमा चामल किन्दा किलोमा सात रुपैयाँ सस्तो

‘यो पटक चामल मात्र बिक्रीमा राखिएको छ। दाल पनि राख्न पाएको भए हुन्थ्यो। तर, अहिले चामल बाहेकको खाद्यान्न उपलब्ध छैन,’ उनले भने। चिनी, नुन, तेल लगायतका खाद्यान्न भने अन्य संस्थानले नै बिक्री गर्छन्।

खाद्यले दशैंमा दुई हजार खसी बोका किन्ने, च्यांग्राबारे टुंगो छैन

‘दशैंका लागि मुस्ताङबाट च्यांग्रा किन्ने योजना हो। तर, किन्ने वा नकिन्ने भन्ने निर्णय भने भइसकेको छैन’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता सर्मिला सुवेदीले भनिन्, ‘मुस्ताङस्थित खाद्यको शाखा कार्यालयले स्थलगत रिपोर्ट पनि दिएको छ। तर, यो पटक च्यांग्राको मूल्य अधिक बढेको जानकारी पाएकोले किन्ने वा नकिन्ने भन्ने अझै टुंगो लागेको छैन्।’

१६ वर्षपछि दार्चुलामा खाद्य कार्यालय पुर्नस्थापना

'उद्योग सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी संसद्मा लैजान्छौँ, संसद्बाट कार्यविधि पास हुने बित्तिकै लागू गरी बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्छौ।'

दूषित खाद्यवस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

खाद्य पदार्थमा विशुद्धता कायम राख्न खाद्य ऐन, २०२३ बनेको हो। उक्त ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ। विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो।

सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो।

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ।

रुस–युक्रेन युद्धले खाद्य संकट

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्