११ वैशाख २०८१ मंगलबार
image/svg+xml
रामजीप्रसाद ढकाल


रामजीप्रसाद ढकालका लेखहरु :

बाँदर व्यवस्थापन र खाद्य सुरक्षा

एकातिर हामीसामु जनावर जोगाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर उत्पादन खाइदिने पीडाबाट किसानलाई राहत दिनु पनि छ। जसका लागि राज्यले अन्य जंगली जनावर तथा बाँदर व्यवस्थापन गरी यो समस्याबाट किसानलाई मुक्ति दिलाउन जरुरी छ।

मानव स्वास्थ्य, वातावरण र कौसी खेती

हाम्रो मुलुकमा अहिले पनि रासायनिक मल र विषादीलाई नै महत्वपूर्ण ठानिँदै आएको छ खेतीपाती गर्ने क्रममा। अब पनि यसरी उत्पादित खाद्यान्न नै खाइराख्ने हो भने हाम्रो मानव स्वास्थ्य क्रमशः खराब हुँदै गई वंश निरन्तरतामै प्रश्न नउठ्ला भन्न सकिन्न।

पीडामा किसान

हरेक गतिविधिबाट बिच्किरहेका किसानलाई कृषिमै अड्याइरहने हो भने किसानले नै स्थापना गरेका सहकारीलाई मद्दत गर्न आवश्यक छ। यो नै उनीहरू, चर्को ब्याज तथा बिचौलियाबाट बच्ने मुख्य आधार हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्