६ आश्विन २०८१ आइतबार
image/svg+xml

मलेसिया रोजगारीमा को पछाडि हट्ने ?

कामदार आवश्यकता र रोजगारीको सुविधामा एकले अर्को मुलुकको (मलेसिया र नेपाल) विकल्प नदेख्दा नदेख्दै दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी सुरु हुने मिति अझै यकिन भइसकेको छैन।

'अाेलीजी तपार्इकाे पानी जहाजमा मलाइ पनि सँगै लानुस्' : काेइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अाफुलाइ समेत अाेलीकाे पानी जहाजमा लैजान अाग्रह गरेका छन्।शनिबार बुटवलमा भएको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य रहेका कोइरालाले ओलीले मंसिरमा ल्याउने भनेको पानी जहाजमा आफुलाइ पनि सँगै लैजान आग्रह  गर्दै भने 'ओलीजी म पनि तपाइ सँगै मंसिरमा पानीजहाज चढन चाहान्छु’।

कृषि तालिमले किसान उत्साहित

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का धनवीर तामाङले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए। कुन तरकारी कुन मौसममा र कसरी लगाउने सामान्य ज्ञान समेत नभएका उनलाई गोलभेडा उत्पादन एवं तरकारी खेती  विषयक ७ दिने सिप विकास तालिमले आधुनिक तरकारी खेती प्रणालीमा लाग्न हौसला दिएको छ।

मलेसियामा एक नेपालीको ज्यान गयो

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

मलेसियामा उदयपुरे युवाद्वारा आत्महत्या

उदयपुरका एक युवाले मलेसियामा आत्महत्या गरेका छन्। वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि मलेसियामा कार्यरत ताप्ली गाउँपालिका ३ इनामेका २५ वर्षीय दिलबहादुर तामाङले कम्पनीदेखि केही टाढा जंगलमा झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन्।

तीन अर्बको मल किन्ने सरकारकाे तयारी

सरकारले सिधै भारत सरकारसँग रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । विगतमा बोलपत्रमार्फत मल खरिद गर्दै आएकोमा सरकारले अब दुई सरकार (जीटूजी)बीच सम्झौता गरेर मल आयात गर्ने प्रक्रिया अघि बढाएको हो।

मलेठबारे आयोगको प्रतिवेदन अस्वीकार्य : प्रदेश सरकार

दुई वर्षअघि तत्कालीन नेकपा एमाले र मधेश केन्द्रित दलबीच सप्तरीको मलेठमा भएको घटनावारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन मान्य नहुने प्रदेश सरकारले जिकिर गरेको छ।

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ जहाज आपूर्तिकर्तालाई पठाएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाएको हो।

मलेसिया रोजगारी अझै अनिश्चित

स्रोत र गन्तव्य मुलुकका सरकार गम्भीर नहुँदा तीन महिनादेखि बन्द रहेको मलेसिया रोजगारी थप अनिश्चित बनेको छ।

जेठ २ सम्म भिषा स्ट्याम्पिङ भएका नेपाली मलेसिया जान पाउने

रोजगारीका लागि मलेसिया जान भिषा स्ट्याम्पिङ भएर रोकिएका श्रमिकलाई सरकारले अन्तिम श्रम स्वीकृति दिने भएको छ। गत जेठ २ गतेसम्म स्ट्यिाम्पिङ भएकाले मात्र यो सुविधा पाउनेछन्।

राज्यले मलार्इ अपहरण शैलीमा उठाउन खाेज्याे : डा केसी

२० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफूलाई राज्यले अपहरण शैलीमा उठाउन खोजेको भन्दै आफ्नो मानव अधिकार नखोस्न सरकारलाई आग्रह गरेका छन् ।

‘मलाई कुनै पदवी चाहिन्न’

केही दिन अघि प्रकाशित एउटा स्मारिकामा रेखाले एउटा लेखमार्फत एक दुई फिल्म हिट भएको भरमा पत्रकारले कलाकारलाई मेगास्टारको पदवी दिएकोमा गुनासो गरेकी थिइन्।

मलेठ घटनामा एमाले र मोर्चा दोषी : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले ५ जनाको ज्यान जानेगरी भएको मलेठ घटनामा दुवै पक्ष दोषी देखिएको निष्कर्ष निकालेको छ।

कामदारको तीन अर्ब पुग्यो मलेसिया र हङकङ

पछिल्लो चार वर्षमा बेरोजगार र विपन्न युवासँग उठाइएको करिब तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्