७ आश्विन २०८१ सोमबार
image/svg+xml

सोसल मिडियामा मार्सी चामल

पछिल्लो दुई सातादेखि प्राध्यापक डा. गोविन्द केसी जुम्लामा अनसनरत छन् । मेडिकल शिक्षाको सुधारका लागि विभिन्न माग राख्दै १५ औं पटक अनसनरत डा. केसीको स्वास्थ्य अवस्था झन झन नाजुक हुँदै गइरहेको छ।

गाजामा शक्तिशाली हमला

हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ। यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ।

बेल्जियमलाई पहिलो पल्ट विश्वकपमा तेश्रो स्थान

बेल्जियमले पहिलो पटक विश्वकप प्रतियोगितामा तेश्रो स्थान हात पारेको छ । रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा सम्पन्न खेलमा इंग्ल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले विश्वकपको इतिहासमा पहिलो पटक तेश्रो स्थान हात पार्न सफल भएको हो।

सात हजार टन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि ७ हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ।

बजेटमा ब्रह्मलुट

अर्थमन्त्री युवराज खतिवडाले पटकपटक वित्तीय अनुशासनको कुरा उठाए पनि सरकारी कर्मचारी र व्यापारीको मिलेमतोमा चालु बजेटमाथिको दोहन यस वर्ष पनि रोकिएको छैन।

'मार्सी धानको चामलसँग मेडिकल कलेज नसाट्नुहोस्'

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले मार्सीको चामलसँग मेडिकल कलेज नसाट्न कर्णालीका जनताले आग्रह गरेको बताएका छन्।

किमलाई भियतनामको उदाहरण पछ्याउन आग्रह

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई भियतनामको उदाहरण पछ्याउन आग्रह गरेका छन्।

अलमलमै एक वर्ष

कानुनी ज्ञान नहुँदा न्यायिक समितिलाई न्याय सम्पादनमा कठिनाई भएको छ। स्थानीय तहमा कानुन अधिकृतको दरबन्दी रहे पनि कर्मचारी नआउँदा न्यायिक समितिको काम प्रभावकारी बनेको छैन।

निगमले काठमाडौं-दुबई दैनिक उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं- दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं -दुबई दैनिक उडान अगस्ट १ तारिकबाट सुरु गर्ने भएको हो।

बेल्जियमले टुङ्ग्यायाे ब्राजिलकाे विश्वकप यात्रा (फोटो फिचर)

पाँच पटकको विश्वविजेता ब्राजिलको रुस विश्वकप यात्रालाई बेल्जियमले क्वार्टरफाइनलमै पूर्णविराम लगाइदिएको छ।

सेनाको इमल्सन प्लान्टले उत्पादन थाल्ने

कच्चा पदार्थ अभावमा बन्द नेपाली सेनाको इमल्सन प्लान्टले एक महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ।

नेपाली कामदारमाथिकाे शुल्क घटाउन मलेसियालार्इ आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्।

जुम्लाकै चिकित्सक मलाई बचाउछन : डा. केसी

जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्यमन्त्रालयले पठाएको चिकित्सकको टोलीबाट उपचार सेवा नलिने घोषणा गरेका छन्।

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्