७ आश्विन २०८१ सोमबार
image/svg+xml

पश्चिम नेपालमा धानबालीका लागि मल अभाव नहुने

पश्चिम नेपालमा यो वर्ष धानबालीका लागि मल अभाव नहुने भएको छ । वर्षेबालीका लागि पर्याप्त मौज्दात भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ।

सुविधा विधेयक पारित : प्रमुखदेखि सदस्यसम्मलाई मासिक तलब

कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा–सुविधा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ पारित भएको छ।

बेल्जियमले जापानलाई कमजोर नआँक्ने

बेल्जियमका स्ट्राइकर द्रिइस मार्टिन्सले समूहचरणमा टोलीले गरेको प्रदर्शनले आफूहरूलाई प्रतियोगिताकै दाबेदारको रूपमा उभ्याए पनि सोमबार विश्वकप अन्तिम १६ मा जापानको सामना गर्दा उनीहरूलाई कमजोर नआक्ने बताएका छन्।

अफगानिस्तानमा बम हमला,कम्तिमा १९ जनाको मृत्यु

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत आठ अर्ब रुपैयाँ आगामी साउन ७ गते पठाउने भएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाउने छ ।

क्यापिटल मलमा डामिलानो इटालीको सेल अफर

आरपी ग्रुपद्वारा दरबारमार्गको क्यापिटल मलमा डामिलानो इटालिया र रोसो ब्रुनेलोले आफ्नो सोरुममा ग्रिष्मकालीन सिजन सेल अफर ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो : कमल थापा (अन्तर्वार्ता)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै देशव्यापी अभियानमा हिँडिरहेका छन्। हिन्दू राष्ट्र पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाएर अगाडि बढिरहेको राप्रपा नेपालका अध्यक्ष थापा युवा संगठनलाई प्रशिक्षण र सम्बोधन गर्न नेपालगन्ज आइपुगेका छन्। राप्रपाको एजेन्डा र वर्तमान राजनीतिबारे पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष थापासँग नागरिककर्मी कमल खत्रीले गरेको संवाद।

निर्मलको सेनकालीन पुस्तक विमोचित

पाल्पाको सेनकालीन इतिहासलाई समेटेर लेखक निर्मल श्रेष्ठले लेखेको पुस्तक ‘सेनकालीन इतिहास, कला र संस्कृति’ सार्वजनिक भएको छ। राजधानीमा पुरकोट सेन समाजले आयोजना गरेको कार्यक्रममा जीवनेश्वरी सेन र पूर्वप्रशासक तथा साहित्यकार सुबबहादुर सेनले संयुक्त रुपमा पुस्तक विमोचन गरे।

१० महिनामा २४ अर्बकाे चामल अायात

सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ।

गृहमन्त्रीले भने ‘मलाई त्यही केटी चाहिन्छ जस्तो हठ नगरौ’

गृहमन्त्री रामबहादुर थापाले माइतीघरमै प्रदर्शन गर्न पाउनुपर्छ भन्ने कुरा ‘मलाई त्यही केटी चाहिन्छ भने जस्तो’ भएको बताएका छन्।बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले जनताको सुरक्षा र अधिकारका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताए।

मलेसियामा हात खुट्टा भाँचिदा अशक्त

वैदेशिक रोजगार सोचेजस्तो सहज छैन। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई वैदेसिक रोजगारको यात्रा।

आयल निगमले १२ अर्ब रुपैयाँ खर्च गर्न सकेन

नेपाल आयल निगमले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको करिब १२ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने भएको छ । इन्धन भण्डारणको लागि जग्गा खरिद र पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्ष ०७४-७५ को लागि विनियोजन गरेको रकम खर्च गर्न नसकेको हो।

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको छ ।

मलेसियामा प्लेकसस् कम्पनीको बस दुर्घटना, ३६ नेपाली कामदार घाइते

मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्