७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बम हमला,कम्तिमा १९ जनाको मृत्यु

तस्विर : एजेन्सी

 काबुल - अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ।

मारिने अधिकांश मुस्लिम  शिख समुदायका मानिस रहेका छन् । उनीहरू सवार गाडीमा बम विस्फोट गराइएको हो ।  स्थानीय शिख नेता अवतार सिंहकाे समेत मृत्यु भएकाे छ।आगामी अक्टोबरमा हुने संसदीय चुनाव  लड्ने योजनामा  उनी रहेका थिए।

प्रकाशित: १८ असार २०७५ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App