६ आश्विन २०८१ आइतबार
image/svg+xml

७६ हजारद्वारा नाडा अटो सो अवलोकन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको ‘नाडा अटो सो २०२३’ सम्पन्न भएको छ।

एनसेल फोरजी पश्चिमका दुर्गम जिल्लामा विस्तार

मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।

विद्युतीय सवारी साधनमा आकर्षण

सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।

सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको बुटवल हार्ट क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

‘मोबाइल एप्स’मार्फत कृषि परामर्श

चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन्। उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन्।

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता

नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।

पठन संस्कृतिमा परिस्कार

हामीले भर्खरै १६औँ पुस्तकालय दिवस मनायौँ। विभिन्न ठाउँमा बसेर लेख्ने र पढ्नेहरू छलफल गरे। सुन्ने र सुनाउनेले पुस्तकलाई ज्ञानसँग जोडे र नपढी बुद्धि विवेकको विकास नहुने धारणा राखे।

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

सिटिजन्स बैंक र पुतलीसडकको हटपिज रेस्ट्रो तथा हेटौडाको रेगल हेटौडा रिसोर्ट बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।

मोबाइल क्लिनिकबारे आएका समाचारमा रविले भने- 'मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि...'

मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै प्रश्न गरेर उनले आफू समाचारको हेडलाइनले हैरानी भएको पनि बताएका छन्। उनले भोली टायर पुरानो भयो भनेर लेख्न तयार हुनु भन्दै कटाक्षसमेत गरेका छन्।

चुनावी वाचा अनुसार रविले संचालन गरे मोबाइल क्लिनिक र महिलाको लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा गरेको बाचा पुरा गरेका छन्। आफ्नो चुनावी क्षेत्र चितवन २ नं मा उनले आजबाट मोबाइल क्लिनिक संचालन गरेका छन् भने महिलालाइ निशुल्क बस सेवा दिनकाे लागि ब्लु बसको पनि संचालन गरेका छन्।

तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ।

रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’

रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।

मोबाइलबाटै हाजिरी र घरमै तलब सुविधा

अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्