६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वर्ल्डलिंकले गेमिङ प्याकेज सार्वजनिक गर्दै

वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ।

इ-स्पोर्टस् समुदायलाई लाक्षित गर्दै वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समुदायले प्रतीक्षा गरिरहेको उक्त प्याकेज केही इ-स्पोर्टस खेलाडीले परीक्षणका रूपमा प्रयोग गर्दै आएका थिए।

उक्त गेमिङ प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८० ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App