६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सहकारी ठगी प्रकरणः छविलाई पोखरा ल्याइयो

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ।

अभियुक्त जोशीलाई काठमाडौंमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए। निजलाई सोमबार अदालतमा पेस गरिनेछ।

प्रकाशित: ६ आश्विन २०८१ २१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App