२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

सिटिजन्स बैंक र पुतलीसडकको हटपिज रेस्ट्रो तथा हेटौडाको रेगल हेटौडा रिसोर्ट बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौडा रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २५ श्रावण २०८० ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App