सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट
सिटिजन्स बैंक र पुतलीसडकको हटपिज रेस्ट्रो तथा हेटौडाको रेगल हेटौडा रिसोर्ट बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।
सिटिजन्स बैंक र पुतलीसडकको हटपिज रेस्ट्रो तथा हेटौडाको रेगल हेटौडा रिसोर्ट बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।
कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।
एभरेस्ट बैंक लिमिटेडले इबिएल–टच२४ (मोबाइलएप) लाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको जनाएको छ।
सनराइज बैंकले सहकारीका सदस्यलाई लक्ष्य गरेर भिसा डेबिट कार्ड ल्याएको छ।
महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गरेको छ।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।