१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा बसाइ र खाना तथा परिकारमा छुट पाउनेछन् ।

प्रकाशित: १३ आश्विन २०७८ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App